गुठी विधेयकमा बृहतर सहमति आबश्यक : परिवार दल

१ असार, काठमाडौं । नेपाल परिवार दलले सरकारले संसद्मा पेश गरेको गुठी बिधेयकमा बृहतर सहमतिको आबश्यकता रहेको बतायको छ । अध्यक्ष एकनाथ ढकालले संचारकर्मीहरु संग बिधेयकको बारेमा आफ्नो दलको धारणा सार्बजनिक गर्दै आमनागरिक र राष्ट्रिय सरोकारको बिषयमा निर्णय लिदा प्रतिपक्ष तथा सरोकारवालाहरुसंग प्रयाप्त छलफल गरि सहमतिमा लियर गर्न पनि सरकारको ध्यानाकर्षण गर्नु भयको छ ।

प्रतिक्रिया दिनुहोस