काठमाडौं । १४औं महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला शेरबहादुर देउवासँग आमने-सामने भए सभापति पदका लागि । अन्तत: सभापतिमा देउवाकै जित भयो । त्यसपछिका केही महिना देउवा-कोइरालाबीच समधुर सम्बन्ध रहेन । तर, अहिले उनीहरू नजिकिएका छन् भनिन्छ । त्यो यदाकदा […]
काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूको प्राथमिकतामा आज विविध विषय परेको छ । कान्तिपुर दैनिकले मिटरब्याजपीडितमाथि भएको ज्यादतिबारे मुख्य समाचार बनाएको छ । समाचारअनुसार, मिटरब्याजपीडितबाट पीडित भएकालाई उल्टै जेल हालिएको छ । सप्तरीको कन्चनरूपका स्थानीयमाथि यस्तो ज्यादति भएको हो । […]
रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् नेपाल सरकारको शहरी विकास मन्त्री प्रभु साहले अस्थिरता र संसदीय फोहोरी खेलका लागि उत्सव मनाउनेलाई इतिहासले माफ नगर्ने बताएका छन् । आफ्नो गृह जिल्ला नगरपालिका अन्तर्गत बिहिवार मौलापुर नगरपालिकाले आयोजना गरेको साक्षरताका लागि […]
काठमाडाैं । भारतकाे खुशी धमाधम प्रकट हुँदैछ । नेपालकाे अहिलेकाे अवस्था देखेर भारत कति खुशी छ भन्ने कुरा भारतीय जनता पार्टी (बीजेपी) का नेता सुव्रमण्यम् स्वामीका शब्दबाटै प्रष्ट हुन्छ । नेपालमा केपी ओलीलाई कमजाेर पार्न खाेजिँदा भारत खुशी हुन्छ । […]
नेपालको रौतहट जिल्लाको बौधीमाई नगरपालीका ०१ मा जन्मीनु भई हाल रोजगरीको सिलसिलामा दक्षिण कोरीयामा रहदै आउनुभएका गैर आवासीय दक्षिण कोरीयाका सदस्य अवधेश राज चौरसियाले २७ वर्षमा प्रबेश गरेको उपलक्ष्यमा कोरियामै एक कार्यक्रम गरेर आफ्नो जन्म उत्सब मनाउनु भएको छ । […]
काठमाडाैं । पढाइ खर्च झण्डै १० लाख । पढाइपछि काम पाउनै मुस्किल । पाइहाले पनि तलबले जिउनै मुस्किल । नेपाली नर्सको व्यथा यस्तै छ । विदेशमा निकै सम्मानित र उच्च आम्दानी हुने पेशामा नर्सिङ पर्छ । तर, नेपालमा भने यो […]
विभिन्न अभियोगमा बन्दी जीवन विताएका व्यक्तिसहित ९० जना नेपालीलाई कतारले डिपोर्ट (फिर्ता) गरेको छ । कानून उल्लघंनको गरेको अभियोगमा विभिन्न समयमा पक्राउ गरी फिर्ती केन्द्रमा राखिएका उनीहरूलाई नेपाल डिपोर्ट गरिएको हो । कोरोनाको कारण देखाउदै कतारले आममाफी दिएका तथा बन्दी […]
रौतहट जिल्लाको बौधीमाई नगरपालीका ०१ मा जन्मीनु भएका अवधेश राज चौरसीया हाल कोरीयामा हुनुहुन्छ । उहाँ कोरीया सन् २०१७ मा पुग्नुभएको हो । सन् २०१५ मा इपियस परिक्षामा सहभागि हुनु भएका उहाँ परिक्षा उतिर्ण हुन सफल भए पश्चात २ वर्ष […]
। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना सन्देश जारी गरेका छन् । गरेर खाने मजदुरवर्गको श्रम र ज्यालाको उचित व्यवस्थाका लागि उपमहानगरपालिका प्रतिवद्ध रहेको शुभकामना सन्देशमा उल्लेख छ । उपमहानगरपालिका भित्र रहेका गरिखाने वर्गलाई छनोट […]
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणलाई श्रमसँग जोड्ने भएको छ । राहत लिनेलाई श्रममा लगाउनेगरी श्रम बैंक स्थापना गर्ने तयारी गरेको नगरप्रमुख घनश्याम पाण्डेले नेपालयन खबरलाई जानकारी दिए । कार्यपालिकाको ८४ औँ बैठकले दोस्रो चरणमा राहत लिनेलाई श्रममा […]