लहान– सिरहाको बिष्णुपुर गाउँपालिका–४, थल्हास्थित आधारभुत प्राविका एक बालक निर्घात कुटिएका छन्। शिशु कक्षा पढ्ने ४ वर्षिय बालक राजुकुमार यादवको शरीरभरी निलडाम छ। कुटपिटका कारण उनी विरामी परेका छन्। बालकका अभिभावकले शिक्षक सनोज यादबले कुटपिट गरेको आरोप लगाएका छन् भने […]
लुम्बिनी । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक प्रभाव परेको छ […]
४ फाल्गुन २०८०, शुक्रबार :-व्यस्तताका कारण हामी कम सुत्ने गर्दछौ। बारम्बार कम सुत्ने गरेमा शरीरमा असर देखिने चिकित्सकहरू बताउँछन्।सामान्यतया दैनिक ८ घण्टा सुत्नुपर्ने चिकित्सकहरूको सुझाव छ। यदि सोही समयभन्दा कम सुतेमा विभिन्न लक्षणहरू देखापर्न सक्छ : -एकाग्रताको कमी -स्मृतिमा प्रभाव […]
शुक्रबार, ०४ फागुन – स्वास्थ्य :शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ। करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ।दमको समस्या भएकाहरूले मसला नहालीकन […]
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर–३ ले सार्वजनिक स्थलमा लुडो र क्यारमबोर्ड खेल्न प्रतिबन्ध लगाइएको छ। सार्वजनिक स्थानमा भेला हुने, होहल्ला गर्ने, झैझगडा गर्ने क्रम बढेपछि वडा समितिको बैठकले सार्वजनिक स्थलमा लुडो र क्यारमबोर्ड खेल्न प्रतिबन्ध लगाइएको हो। युवाहरू दिनभरि केही […]
गुलरिया । बबई नदीमा पुल पुनर्निर्माणको माग गर्दै आन्दोलन आन्दोलन सुरु भएको छ। बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग जोड्ने बबई नदीको जब्दीघाटमा क्षतिग्रस्त पक्कीपुल पुनर्निर्माणको मागगर्दै बर्दियाको गुलरियामा आन्दोलन सुरु भएको हो। जब्दीघाट पुल पुर्ननिर्माण जनअभियान […]
दंगीशरण । चारजना समाजसेवीले दंगीशरण–१ र २ का विभिन्न विद्यालयमा अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरुलाई विद्यालय पोशाकको न्यानो कपडा वितरण गरेका छन् । उनीहरुले दंगीशरण–१ मा रहेको आधारभूत विद्यालय बाँकी बेटारपुर– २ मा रहेका मावि मधपुर र प्रावि कौवाघारीका विद्यार्थीलाई पोशाक वितरण […]
घाेराही । घाेराही बनाओैं अभियानले दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ । तनहुँ घरभइ हाल घाेराही उपमहानगरपालिका वडा नं ४ बस्ने दृष्टिविहीन सपना खड्कालाई एक बाेरा चामल र फलफूल सहयाेग गरेकाे हाे । श्रीमान भरत कार्की दुर्घटनामा परी घाइते भएकाे […]
बर्दिया । तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल […]
दाङ । दाङ । नेकपा एमाले बबई गाउँ कमिटीको आयोजनामा बबईका सबै वडामा आज सरसफाई गरिएको छ । सबै वडा कमिटी र टोल कमिटीको समन्वयमा विभिन्न सडक तथा स्थानमा नेता, कार्यकर्ता र शुभ चिन्तकको सहभागीतामा सरसफाइ गरिएको हो । कार्यक्रममा […]