पत्रकार पुडासैनीकि श्रीमतीलाई दिए खतिवडा योगेन्द्रले शुभकामना

घटनास्थल मुचुल्कामा शरीरभरी निलडाम नै निलडाम लिखित प्रहरी रिपोर्ट नै लत्याएर कसरी सकेउ मेडम तिमिले आफ्नै लोग्नेको त्यो क्षतबिक्षत शरीर देखि देखि किटानी जाहेरीमा #आत्महत्याकोदुरुत्साहन भनेर लेखी तेइ प्रहरिमा फेरि उजुरी गर्न ? फेरि आजसम्म के हेरेर बसेकी थिएउ मेडम र जब आरोपी नियन्त्रणमा लिइन्छ त्यसपछी मात्र किटानी जाहेरी दिन पुगेउ!
कति पैसा को ग्यारेन्टी गरे दलाल्हरुले तिम्म्रो बोली किन्न मेडम ? जस्ले ((तेइ बोली आफू अनुकुल बनाउन सालिकग्रामलाइ सिल्मा उनेर मारे ))आज आफ्नै पतिलाइ मार्नेहरु लुकाउन खुलेरै लागेउ मेडम ?
घटना सम्पुर्ण दसि प्रमाण र सरिर देख्दा नियाल्दा र दाहसस्कार गर्दा सम्म पनि तिम्म्रा आफन्त सँगै्ं तिमिपनी पछिपछी हर्सका आँसु पिँउदै सुँक्क सुँक्क गर्दै सालिग्रामको लास चितासम्म पुर्याउन आफैं सामेल भएकी थिएउ नि हैनर मेडम ?? त्यतिबेला पनि लागेन तिम्लाइ कि मेरो पति मारियो मैले न्याय पाउनु पर्छ जस्कालागी म नै यो दुनिया सँग लड्न पर्छ भनेर ? अँह अलिकती पनि लागेन तिम्म्रो मनमाकी मेरो पतिको हत्यारा मैलेनै सडाउन पर्छ भनेर ??
मेडम देस आज यसरिनै सत्यतथ्य लुकाइ अपराधिहरुबाट किनिई रहेको छ जबकी आफ्नै मतिको मृत्यु लाई पैसामा भुलिदिन पछि परिनौ , तर कथम कदाचित तिम्म्रा ( हाम्म्रा सारा नेपाली निमुखाका ) दर सन्तान र भाबी पुस्ताले आज सालिग्रामले भोगेको पिडापो भोग्न पर्छकी डर लाग्न थालेको छ मेडम त्यतातर्फ अलिकती पनि सोच्न सकिनौ है?
आज शालिकले जुन पीडा पाएर गए उलाइ त तिम्म्रै कारण पनि कैलेई बैकुण्ठ बास मिल्दैन मेडम कैलेई मिल्दैन , तिम्ले आफू बिक्न पुर्ब त्यही रबिलाइ मात्र सहयोग गर्न अलिकती हिम्मत गरेकी थिएउ भने , तथाकथित सान्तिका हिमायती देखि देसै बेच्न पछि नपर्ने हरिकंगालहरु भटाभट जेल जान्थे मेडम अबस्य जान्थे , त्यतिमात्र हैन थोरै हिम्मत र सत्यलाइ साथ दिएकी भए तिम्म्रै कारण र साहस तिम्म्रो नाम बिस्वका कुनाकुना सम्म वा नारी होस्त सालिग्राम्की श्रीमती जस्ती भनेर गुणगान सारा नेपालिले गाँउदैन थिएर मेडम ??
अन्त्यमा
आज आफ्नो निहित स्वार्थ , प्रलोभन वा डर जे भए पनि सबै लुकाइ आफ्नै पतिको बर्बरहत्या बिर्सी हत्यारालाइ कार्बाही गराउन लागेको एउटा हिम्मती देसको छोरोलाइ सघाउन पर्ने ठाँउमा मिलिभग्तमा ब्यस्त अपराधै अपराधको कुन्डलिभित्र रुमल्लिएका हरु सँग मिलि तिम्ले लिएको निर्णय र गरेको उजुरिले कतै तिम्लाइ भोलि त्यही हिरासत र तिनै जानेमाने लोगहरले चील गिद्दले सिनो लुसेजसरी नसुलुन मेडम, तिम्म्रो उत्तरोत्तर उन्नती र प्रगती को कामनासहित रबि जस्ता सत्कर्मले ओतप्रोत भै देसका कथित दसनामिहरुको मुटुमा ढ्याङ्गो बजाउने सज्जनहरु चैं #सलाखोकेपिछेसडुन र तिमी यो दुनियामा चन्द्रमा जस्ती उझेली भै ज्योती छर्दै हिड्नु र तिम्म्रा हरपाइलामा ती पृय साथी सालिकग्राम ले माथिबाट सदासदा वाह वाह मेरि जीवन सङ्गिनी भनी हरेक पाइलामा पुस्प वृष्टि गरि रहुन तिम्लाइ सुभकामना मेडम जि !
धन्यबाद

प्रतिक्रिया दिनुहोस