तुलसिपुर । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ सर्वाधिक पुरस्कार राशीको तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को उपाधिका लागि भिड्ने भएका छन । हिरा डागी फाउन्डेसन तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न अन्तिम […]
दाङ । दाङमा लुम्बिनी प्रदेश स्तरिय महिला फुटबल खेलाडी छनोट कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला फुटबल संघको समन्वयमा संचालन भएको छ्नोट कार्यक्रम बाट लुम्बिनी प्रदेशको महिला फुटबल टिम छनोट गरिनेछ । प्रदेश […]
दाङ । घोराहीमा जारी दाङ क्रिकेट लिग (डीसीएल) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् ।तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई हराएका हुन् । देउखुरी र पुरनधाराको फाइनल दौडबाट बाहिरिएका छन् । आजको […]
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । नेपालले सातौँ ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । कुशल भुर्तेलले पेभेलियन फर्किनुअघि ६६ रन बनाए । उनले ९३ बलको सामना […]
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटमा रुपमा अनिल शाहलाई गुमाएको हो । तेस्रो नम्बरका क्रिज समाल्न आएका उनी ११ बलमा एक छक्काको मद्दतले सात […]
काठमाडौं। आइसीसी लिग २ अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख आउट भएका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको छ। नेपालले […]
दाङ । तेस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० हुने भएको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा अरनिको मैदान तुलसीपुरमा सञ्चालन हुने प्रतियोगिता यहि फागुन २० गतेदेखि सुरु हुने भएको हो । फाउन्डेसनले मंगलबार पत्रकार […]
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका अन्तर विद्यालय स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आज देखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा गुरु जजुर मा.वि रक्षाचौरको आयोजनामा संचालित प्रतियोगिताको एक भव्य समारोका विच तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले उद्घाटन […]
दाङ । दंगीशरण गाउँपालिका अन्तर बिधालय स्तरिय छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी बिरेन्द्र नमुना माबी हेकुलीले जितेको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा तीन दिन सम्म संचालित प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र […]
दाङ । दिव्य कुञ्ज एकेडेमीको आयोजनामा बृहत खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ । ३ दिन सम्म आयोजना हुने प्रतियोगितामा छात्र छात्रा फुटसल , हाईजम्प , लङ्ग जम्प , रिले रेस , डौद, सटपुट लगायतका खेल संचालन हुने बिधालयले जनाएको […]