सिद्धान्तअनुसार सांसदको काम भनेको पूर्वाधार विकास निर्माण गर्नु पक्कै होइन। तर भइरहेका कामको निगरानी गर्ने र नभइरहेका कामको विषयमा झक्झकाउने जिम्मेवारी सांसदको हो। गरिमामय सदनमा उभिएर बोलिरहँदा बोल्ने कुरा स्वयं बोल्ने व्यक्ति अर्थात मेरो मात्र हुँदैन। ती सार्वजनिक कुराहरू हुन्छन्। […]
शुक्रबार, ०४ फागुन – स्वास्थ्य :शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ। करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ।दमको समस्या भएकाहरूले मसला नहालीकन […]
राज्यले रोजगारीको वातावरण, उद्यमशीलता र काम अनुसारको दामको व्यवस्था ग्यारेण्टी गर्न सकेको भए आज राज्यको मेरुदण्ड र विकासका संवाहक युवाहरु लाखौं रुपैयाँ लगाएर विदेशीभूमिमा जानु पर्दैनथ्यो होला । युवा देशका आधारस्तम्भ मानिन्छन् । जसको विकल्पबिना देशको विकास सम्भव छैन् भन्ने […]
यतिबेला विदेशिनेहरुको संख्या ह्वात्तै बढेको छ । नेपालको कूल जनसंख्याको लगभग आधाउधि जनसंख्या विदेशि सकेको छ । यही अवस्था जारी रहेमा अबको केही वर्षमा नेपाल मानिसहरुको न्यून बसाई रहेको मुलुक बन्ने छ । खासगरी नेपालमा केही पनि गर्न सकिदैन भन्ने […]
प्रिय कमरेडहरु, न्यानो अभिबादन नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना पश्चात त्यसको करिब सात दशकको दौरानमा धेरै नेता, कार्यकर्ता र शुभचिन्तकले योगदान दिएको जगजाहेर छ । हजारौ नेता, कार्यकर्ताले बलिदान दिएको पार्टीमा जोडिन पाउँदा म आफैले गर्वको महशुस गरेको छु […]
देशै भर शिक्षक पाउन छाडे कृषक पाउन छाडे । तटस्थ सामाजिक बौद्धिक ब्याक्तित्व पाउन छाडे। दशै भरका बजारमा ब्यबसाय मृत छ। युवा बेरोजगारी बढ्दो गतिमा छ। वैदेशिक पलायन याद गर्दा शरीर नै श्रिङ्ग हुन्छ । फ्ल्याट कोठा र सटरहरु दैनिक […]
राजनितिक प्रशासनिक आर्थिक तथा सामाजिक क्षेत्रमा सवैभन्दा वढि प्रयोग हुने शव्द नै विकास हो । चियापसल, संचार माध्यम, नेताको भाषण,किसानको वारि, बटुवाले बाटामा गर्ने गफ, वौद्धिक वहस,जहातही टिका टिप्पणी आलोचना र छलफलको विषयमा उच्चारण हुने शव्द नै विकास हो । […]
नेपाल संस्कृत विश्वविद्यालय संस्कृत विद्याको संरक्षण र संवर्धनका विराट् उद्देश्यबाट स्थापित उच्च शैक्षिक संस्था हो । संस्कृत विद्या मानवसभ्यताको एक महान् निधि हो । यसप्रति संसार आकृष्ट छ । यसमा ज्ञान र विज्ञानका अनेक शाखा–उपशाखा छन् । यसर्थ नेपाल […]
यो देशको दुर्गति राजा महेन्द्रको शासन सत्तामा बा तुसारापात गर्ने काङ्ग्रेस कम्युनिस्ट नै थिए राजा बिरेन्द्र हुदै करिब ०५६ सम्म पनि देशको कृषि लयमा नै थियो । नेपालको पहाडी र हिमाली भेगका अधिकांश खेतहरु बाँझिएका छन् किन बाँझिए त ? […]
इतिहासमा कृषि प्रधान देस नेपाल भनेर चिनिने हाम्म्रो मुलुक आज कृषीमा परनिर्भर भै सकेको छ।आज ३ करोड नेपाली नागरिकका कुनै पनि घरहरु यस्तो नहोलान कि जुनघरबाट पैसा खोज्दै युबा नबिदेसिएको ! बिधिको बिधान भनौं या नियतिको खेल , लाग्छ […]