चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनु भएको छ । आज बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्रीले […]
दाङ । व्यवसायिक अधिकारको सुरक्षा संगै व्यवस्थित व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौ स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै पश्चिम दाङको धनौरी स्वास्थ्य चौकीमा सिटी हस्पिटल प्रा.लि. तुलसीपुरको प्राविधिक सहयोगमा […]
४ फाल्गुन २०८०, शुक्रबार :-व्यस्तताका कारण हामी कम सुत्ने गर्दछौ। बारम्बार कम सुत्ने गरेमा शरीरमा असर देखिने चिकित्सकहरू बताउँछन्।सामान्यतया दैनिक ८ घण्टा सुत्नुपर्ने चिकित्सकहरूको सुझाव छ। यदि सोही समयभन्दा कम सुतेमा विभिन्न लक्षणहरू देखापर्न सक्छ : -एकाग्रताको कमी -स्मृतिमा प्रभाव […]
शुक्रबार, ०४ फागुन – स्वास्थ्य :शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ। करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ।दमको समस्या भएकाहरूले मसला नहालीकन […]
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ बर्ष २०८१ बैशाख १ गतेदेखि नेपालगन्ज सहरभरी सुर्तीजन्य पदार्थ पूर्णत निषेध गर्ने भएको छ । आइतबार उपमहानगरपालिकामा बसेको ‘सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन’ सम्बन्धमा सरोकारवालाहरूको विशेष बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख […]
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरीएको छ । घोराही गोग्ली निवासि एक जना विरामिको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो । प्रतिष्ठानको सर्जरी विभागमा रहेका सर्जनहरु डा.सुर्यमान लिम्वु, डा.अभिषेक पौडेल, डा. […]
काठमाडौं । कोभिड–१९ संक्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न […]
बाँके । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी […]
नेपालगञ्ज । जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ । गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगञ्जमा ल्याइएसँगै बिरामीहरुको सङ्ख्या ३८ पुगेको जिल्ला […]
बाँके । भूकम्पबाट घाइते भएर नेपालगञ्जको भेरी अस्पतालमा पुग्नेको संख्या २७ पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्ज २७ जना घाइतेलाई ल्याइ पुराइएको छ । भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल तोकिएको […]