वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् । पूर्वराष्ट्रपति ट्रम्प […]
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच फोन वार्ता भएको छ । बाइडेनसँगको वार्तामा युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले सामाजिक संजाल मार्फत जनाकारी गराएकाछन् । यस्तै, जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग […]
एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएको छ । आज आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा ताइवानको आपतकाल जापानको पनि आपतकाल भएको र त्यस […]
एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको पाइएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)का अनुसार विभिन्न २० देशमा नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका हुन् । ओमिक्राेन भेरियन्ट सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएकाे थियाे । यस भेरियन्टलाई विश्व स्वास्थ्य […]
एजेन्सी । अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका […]
एजेन्सी । विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएचओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउनुपर्ने आवश्यकता औल्याए […]
द.कोरिया । तराईका विभिन्न जिल्लामा आबद्ध उद्यमशील युवाहरू मिलेर तीन करोड वन लगानी कोष सहित “उद्यमशील युवा मञ्च द.कोरिया” संस्था गठन गरेका छन् । दक्षिण कोरियामा रहेका अन्य विभिन्न सामाजिक, राजनीतिक तथा साँस्कृतिक संस्थाहरू भन्दा अलग उद्देश्य तथा विचार धारा […]
जापान । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिना राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपीको अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुगाले गत् सेप्टेम्बरमा सिन्जो आबले स्वास्थ्यका […]
काठमाडौं । अमेरिकामा आएको समुन्द्री आँधीमा परी ३ जना नेपालीको मृत्यु भएको छ । आइडा नामक आँधीबाट कम्तीमा हाल सम्म ४१ जनाको मृत्यु भएको छ । समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र न्यूजर्सी राज्यमा भारी वर्षा भएको छ । […]
अगस्ट २७ देखि २८ तारिखसम्म नयाँ चीन स्थापनापछिको पाँचौँ जातीय सम्मेलनको आयोजना भएको छ। उक्त सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जातीय कार्यको सुधार विषयमा चिनियाँ कम्युनिष्ट पार्टीले बनाएका योजनाबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार चीनका ५६ वटा जातिहरु सबै चीनका […]