काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई कपिलवस्तुको पकडीबाट पक्राउ गरेर काठमाडौंको लाजिम्पाटस्थित सीआईवी कार्यालय लगिएको हो । महरा नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका […]
काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा समातिएका छन्। भैरहवाबाट दाङ जाने क्रममा उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको हो । सुनकाण्डसम्बन्धी जाँच बुझ आयोगको रिपोर्टमा गरिएको सिफारिशबमोजिम समातिएका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड […]
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग […]
काठमाडौं । आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सामाजिक सञ्जालमार्फत् वर्तमान अवस्थाप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन् । ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले फेसबुक पेजमा लेखेका […]
सिद्धान्तअनुसार सांसदको काम भनेको पूर्वाधार विकास निर्माण गर्नु पक्कै होइन। तर भइरहेका कामको निगरानी गर्ने र नभइरहेका कामको विषयमा झक्झकाउने जिम्मेवारी सांसदको हो। गरिमामय सदनमा उभिएर बोलिरहँदा बोल्ने कुरा स्वयं बोल्ने व्यक्ति अर्थात मेरो मात्र हुँदैन। ती सार्वजनिक कुराहरू हुन्छन्। […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पुरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताएका छन् । स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेको […]
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङका पुर्व जिल्ला अध्यक्ष र मिडिया नेपाल लुम्बिनी प्रदेश अध्यक्षले पार्टी परित्यागको घोषणा गरेका छन् । राप्रपामा अवसरवादको हाबी भएको भन्दै पुर्व जिल्ला अध्यक्ष हंसराज केसी तथा मिडिया नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष तेज वलीले […]
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन स्थगित भएको छ । केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशले आयोजना गर्न लागेको बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार मन्त्रालयमा दाबी गरेको छ । सोमबार नेपाली काँग्रेससँगको पूरानो गठबन्धन भत्किएपनि सत्ताको नयाँ समिकरणमा जोडिएको रास्वपाले गृहसहित चार मन्त्रालयमा दाबी गरेको हो । जसमध्ये गृहमन्त्रालय आफूहरुको बटमलाईन भएको रास्वपाका एक नेताले बताएका […]
नेपालगन्ज । केन्द्रिय राजनीतिमा आयको अचानकको बदलावले नेपाली अर्थतन्त्र र राजनैतिक स्थिरता कायम गर्ने बिश्वास नेकपा एमाले प्रदेश कमिटी सदस्य भद्र बहादुर ओलि ( गोपाल) ले लियका छन। उनले सामाजिक संजाल फेसबुक मार्फत लेखेका छन “नेपालमा सत्ता गठबन्धन फेर बदल […]