चितवन – पूर्वी चितवनको कालिका नगरपालिका बाट गाई कोटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिकाको वडा नं. ३ दुईसय विगाहका भीमवहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविन कार्कीले जानकारी दिए। स्थानीय सन्तबहादुर तामाङको […]