NK | डोजर अपरेटरको हिजोको यथार्थ आजको कथा-
Gallery

डोजर अपरेटरको हिजोको यथार्थ आजको कथा-

बाबियो र खरले छाएको घरधुरी कटुसे स्याउलाले छाएको पाली त्यही पालीमा पातिको सिठाले बारेर बनाएको सानो कोठा अनि त्यो कोठामा मट्टीतेल नभएर ढलेर बसेको टुकि आमाका फाटेका फरिया , बाबाको प्वाल परेका पटुकि र फाटेका कपडाहरु तुनेर आमाले बनाएको ओछ्याउने […]