NK | विषाक्त मदिरा सेवनबाट थप चारकाे मृत्यु, मृतककाे संख्या २० पुग्यो
स्वास्थ्य

विषाक्त मदिरा सेवनबाट थप चारकाे मृत्यु, मृतककाे संख्या २० पुग्यो

शैलेन्द्र महतो/जनकपुरधाम :- धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या २० पुगेको छ। आइतबार मात्र मदिरा सेवनबाट ४ जनाको ज्यान गएको छ। जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदा र ६२ वर्षीया रामो देवी सदाको मृत्यु भएको स्थानीय बिक्की […]

तुलसीपुर ११ मा कोरोना सचेतना अभियान

दाङ :-  तुलसीपुर ११ मा नोभल कोरोना भाइरस सम्बन्धी सचेतना अभियान शुरु भएको छ । स्वास्थ्य चौकिको आयोजना तथा तुलसीपुर ११ नम्बर वडा कार्यालय र प्रहरी चौकी जसपुरको सहकार्यमा नोभल कोरोना सम्बन्धी जनचेतना मुलक सामाग्री प्रस्तुत गरिएको तुलसीपुर ११ का […]

प्रधानमन्त्री ओली अबको दुई दिनभित्र ‘डिस्चार्ज’

काठमाडौं :- यही फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी बुधबारसम्ममा अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने दाबी चिकित्सकहरुले गरेका छन् । मिर्गौला प्रत्यारोपण टिमको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले बुधबारभित्रमा डिस्चार्ज गर्ने बताए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार […]

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार,सन्तुलित आहार दिन थालियो

काठमाडौं :-  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । गत बुधवार महाराजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका हुन । प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन […]

प्रधानमन्त्री ओलीलाई १० दिन आइसीयूमै राखिने

काठमाडौं– दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमै रहने भएका छन् । ओलीलाई तत्कालका लागि संक्रमणको जोखिम रहने भएकाले चिकित्सकको निगरानीमा कम्तिमा १० दिन अस्पतालकै आईसीयूमै राखिने भएको हो । धपेडी नहुने र सुरक्षितसाथ […]

कोरोनाको नाममा ठगी गर्ने प्रवृत्ति बढ्दै

काठमाडौं– कोरोना भाइरसको नाममा उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ । सोही नाममा उपभोक्तासँग महँगो शुल्क लिने, बिलबिजक नदिने प्रवृत्ति बढ्दै गएको हो । उपभोक्ता ठगेकै कारण वाणिज्य विभागले बुधबार र बिहीबार दुईओटा ठूला कारबाही गरेको छ । विभागले […]

भारतमा ३० व्यक्तिमा कोरोना भाइरसको संक्रमण

नयाँदिल्ली :-  भारतमा कोरोना भाइरसबाट ३० जना संक्रमित भएका छन्। भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन्। यसअघि बिहीवार संघीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना संक्रमित भएको बताएका थिए। […]

कोरोनाविरुद्ध २० थरीका खोपको विकास

चाँदनी हमाल/काठमाडौं :-  विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म […]

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्। प्रत्यारोपणमा संलग्न रहेका प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण […]

कोरोनाको त्रासपछि इरानले ५४ हजार कैदीलाई रिहा गर्‍यो

कोरोनाभाइरसको संक्रमण हुने त्रास बढेपछि इरानले ५४ हजार कैदीलाई रिहा गरेको छ। तर उनीहरुलाई अस्थायी रुपमा मात्र रिहा गरेको इरान सरकारले बताएको छ। भीड र समूहमा कोरोनाको संक्रमण चाँडै फैलने भएपछि कोरोनाभाइरसको संक्रमण रोक्नका लागि इरानले कैदीलाई अस्थायी रुपमा रिहा […]