नेपालगन्ज । कुकुरले टोकेपछि नेपालगन्ज ४ का प्रकाश खत्री भेरी अस्पताल पुगे । जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उनी भेरी अस्पतालकै फार्मेसी पुगे । तर, फार्मेसीले निःशुल्क पाइने रेबिजविरुद्धको खोप नभएको बतायो । र, उनले छेउकै मेडिकलबाट ६ सय रुपैयाँमा एक डोज खोप […]
नेपालगन्ज । ढाडको दुखाई समस्याले पत्रकार अविसेक डाँगी विभिन्न अस्पताल धाए । धेरै चिकित्सकको परामर्श लिए । चिकित्सकको सल्लाह अनुसार औषधि सेवन पनि गरे । उपचारमा उनको हजारौँ रुपैयाँ सकियो, तर ढाडको दुखाई २० को १९ हुन सकेन । उनी […]
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट […]
बाँके । दाङ घर भई हाल नेपालगन्ज बस्दै आएका दंगाली यूवाको सक्रियतामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल (नर्सिङ होम) नेपालगन्जमा उपचाररत दंगीशरण गाउँपालिका ४ मौलीकी चुल्ह्या चौधरीलाई ह्विल चियर प्रदान गरिएको छ । उच्च रक्तचापका कारण प्यारालाइसिसबाट पीडित चुल्ह्यालाई […]
नेपालगन्ज । चाडपर्वको मौसम सुरु हुन थालेको छ । बजारमा भिडभाड हुन थालेको छ । तर, अस्पतालमा भने त्यति भिडभाड छैन । दिनहुँ झै आज पनि अस्पतालको कोठा नम्बर १० मा बिरामी चेकजाँच गर्न सुरु गरियो । लगभग १२ बजे नै […]
दाङ । दुई दिनको अवधि भित्र दाङमा चिकित्सकको लापरवाहीवाट ३ जनाको ज्यान गएको छ । सामान्य विरामी भएर उपचारको लागि अस्पताल जाने विरामी निको भएर घर फर्किनेमा यस्ता घटनाले आशंका उब्जाएको छ । सामान्य रोग लागेर उपचारका लागि अस्पताल […]
यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा सवारी लाइसेन्स लिँदा स्वास्थ्य परिक्षण अनिवार्य गर्नुपर्छ । यसरी स्वास्थ्य परिक्षण गर्न कति रुपैयाँ लाग्ला ? ५००, १००० वा त्यो भन्दा बढी ? अब सेवाग्राहीले सोचेभन्दा पनि सस्तोमा स्वास्थ्य परिक्षण गर्न पाउनेछन् । सामान्य शुल्कमै स्वास्थ्य […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ । लामो समयदेखि बिरामी रहेका सीता दाहालले बुधबार बिहान नर्भिक अस्पतालमा देह त्याग गरे । प्रचण्डलाई अब सीताको भौतिक साथ रहनेछैन । जेठी छोरी र […]
दाङ । सर्पदंशका कारण विरामी परेका प्यूठानका दिदी, भाइको सकुशल उद्धार गरिएको छ । भेरी अस्पताल नेपालगञ्जका सर्पदंश बिशेषज्ञ टोलीले दाङबाट बिरामीको सकुशल उद्धार गरेको हो । प्यूठान–भालुबाङ सडक खण्ड अवरुद्ध भएपछि मुर्कुटी हुदै घोराही भएर नेपालगञ्ज थप उपचारको लागि […]
बाँके । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् । दैलेखका माधव आचार्यलाई […]