NK | जनता माध्यमिक विद्यालय बर्दिबासलाई ३ करोड बजेट
शिक्षा

जनता माध्यमिक विद्यालय बर्दिबासलाई ३ करोड बजेट

विद्यालयमा ओटो मोवाईलको पढाई, बगैंचा निर्माण, नमूना विद्यालयको अधार निर्माण, शैक्षिक गुरुयोजना निर्माण गर्न नेकपाका युवा नेता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य शंकर महतोको महत्वपूर्ण भूमिका रहेको वडा अध्यक्ष भरत बहादुर हमालले बताए । बर्दिबास । तीन बर्ष अघि जनता […]

कक्षा १२ को परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

काठमाडौं । कक्षा १२ को परीक्षा केन्द्रभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ । बोर्डले बुधबार सूचना जारी गर्दै सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरेको जनाएको छ । शाहीले मंसिरमा […]

मदन भण्डारी मेमोरियल स्कुलमा यसरी मनाईयो सरस्वती पूजा (फोटोफिचर)

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।  विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका […]

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई […]

विद्यालयमा शिक्षक छन् तर विद्यार्थी छैनन्

वीरगञ्ज । बारा सदरमुकाम कलैयाबाट करिब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ। यो सत्य हो।कलैयाको महागढीमाई नगरपालिका-४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा […]

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत विवरण आउन बाँकी छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको […]

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी , बोर्डको बैठक १० बजे बस्दै

काठमाडौं । सोमबार बिहान १० बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बोलाइएको छ । कक्षा १२ को नजिता सार्वजनिक गर्ने तयारीका लागि बोर्ड बैठक बोलाइएको हो । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णंकको मात्र परीक्षा लिएको […]

कोरोनापछि निजी छाडेर सामुदायिक विद्यालय पुगे विद्यार्थी

काठमाण्डौं । कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत […]

धुलोमा बस्छन्, धुलो खाँदै पढ्छन्

वीरेन्द्रनगर । बराहताल गाउँपालिकाको वडा नम्बर २ मा पर्ने गिरीघाट टोल वीरेन्द्रनगर बजारदेखि करिब पाँच किलोमिटर दुरीमा पर्छ । कर्णाली राजमार्गमा पर्ने उक्त क्षेत्रको सडक छेवैमा टहरै-टहराको एउटा बस्ती छ । घनाजंगल रहेको उक्त क्षेत्रमा २०७१ सालमा आएको बाढीका कारण […]

जन्मदिनमा बिद्यार्थि नेता खड्काद्धारा बालबालिकालाई शैक्षिक सामग्रि सहयोग

दाङ । जन्मदिनको अवसरमा नेकपाका युवा बिद्यार्थि नेता सुशील खड्काले दाङको एउटा सामुदायी बिद्यालयमा पुगेर गरिब, असहाय र जेहेन्दार बिद्यार्थिलाई शैक्षिक सामग्रि सहयोग गरि आफ्नो जन्म दिन सिर्जनात्मक काम गरेर मनाएका छन । ठूला होटलमा फजुल खर्च गर्नुभन्दा सहयोग गरौँ […]