NK | बाला चतुर्दशी मेलाको पशुपतिमा रौनक
समाज

बाला चतुर्दशी मेलाको पशुपतिमा रौनक

काठमाडौँ । बाला चतुर्दशीको अवसरमा पशुपति परिसरमा लाग्ने मेलाको तयारी तिब्र पारीएको छ । गत बर्ष कोरोना जोखिम उच्च रहेकाले बाला चतुर्दशीको अवसरमा लाग्ने मेला पशुपति क्षेत्र विकास कोषले औपचारिकरुपमा स्थगित गरेको थियो । यसपालि भने कोरोना जोखिम न्यून भएकाले […]

बागलुङमा जिप पल्टिँदा एकको मृत्यु

बागलुङ । बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–१ खहरेको सडकछेउमा जिप पल्टिँदा बागलुङ नगरपालिका–६ सिम बस्ने ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । बा […]

२५ किलो चरेससहित एक महिला पक्राउ

बझाङ । प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

विश्व एड्स दिवस आज

काठमाण्डौ । ३४ औं विश्व एड्स दिवस आज नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने […]

आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी […]

सडक दुर्घटनाका मृतकका परिवारलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तव्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले सामाजिक […]

आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाकी भू–भागमा सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रही पहाडी […]

आज महाअष्टमी,शक्तिपीठहरुमा बिहानै देखि दर्शनार्थीको घुइचो

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली […]

मोतिपुरमा कफ्र्यु आज पनि जारी

रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । आईतबार झडपमा घाइते भई भैरहवा […]

सरकारी कम्पनीले ल्याएका खसीबोकाको आजदेखि बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि आजदेखि खसीबोका बिक्री सुरु गरेको छ । खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार […]