NK | कतार ९० जना नेपालीलाई डिपोर्ट
रोजगार

कतार ९० जना नेपालीलाई डिपोर्ट

विभिन्न अभियोगमा बन्दी जीवन विताएका व्यक्तिसहित ९० जना नेपालीलाई कतारले डिपोर्ट (फिर्ता) गरेको छ । कानून उल्लघंनको गरेको अभियोगमा विभिन्न समयमा पक्राउ गरी  फिर्ती केन्द्रमा राखिएका उनीहरूलाई नेपाल डिपोर्ट गरिएको हो । कोरोनाको कारण देखाउदै कतारले आममाफी दिएका तथा बन्दी […]

नेपाल देखि कोरीया सम्मको यात्रा – अवधेश राज चौरसीयाको सफलताको कथा

रौतहट जिल्लाको बौधीमाई नगरपालीका ०१ मा जन्मीनु भएका अवधेश राज चौरसीया हाल कोरीयामा हुनुहुन्छ । उहाँ कोरीया सन् २०१७ मा पुग्नुभएको हो । सन् २०१५ मा इपियस परिक्षामा सहभागि हुनु भएका उहाँ परिक्षा उतिर्ण हुन सफल भए पश्चात २ वर्ष […]

श्रमिकको सम्मानको लागि श्रम बैंक : नगरप्रमुख पाण्डे

। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना सन्देश जारी गरेका छन् । गरेर खाने मजदुरवर्गको श्रम र ज्यालाको उचित व्यवस्थाका लागि उपमहानगरपालिका प्रतिवद्ध रहेको शुभकामना सन्देशमा उल्लेख छ । उपमहानगरपालिका भित्र रहेका गरिखाने वर्गलाई छनोट […]

राहत वितरणलाई श्रमसँग जोड्दै : तुलसीपुर उपमहानगरपालिका

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणलाई श्रमसँग जोड्ने भएको छ । राहत लिनेलाई श्रममा लगाउनेगरी श्रम बैंक स्थापना गर्ने तयारी गरेको नगरप्रमुख घनश्याम पाण्डेले नेपालयन खबरलाई जानकारी दिए । कार्यपालिकाको ८४ औँ बैठकले दोस्रो चरणमा राहत लिनेलाई श्रममा […]

वैदेशिक रोजगारीबाट फर्केका ५६ प्रतिशत युवा बेरोजगार

तुलसी सुवेदी/काठमाडौं :-  वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्। पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम खोजेर पनि […]

मलेसिया रोजगारीः स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं :- वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर […]