NK | सुदूरपश्चिममा लेखराज भट्टको देखिएकै हो त प्रभाव ?
राजनीति

सुदूरपश्चिममा लेखराज भट्टको देखिएकै हो त प्रभाव ?

काठमाडौं । नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा हजारौंको हजार संख्यामा जनसहभागिता जुटेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन। पार्टी फुटेलगत्तै भएको सुदूरपश्चिम प्रदेशको यो शक्ति प्रदर्शन […]

प्रधानमन्त्रीको व्यङ्ग्य : २५ सालमा म गिरफ्तार पर्दा कति कक्षामा पढ्नुहुन्थ्यो ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालभन्दा आफू १० वर्षले राजनीतिमा जेठो भएको बताउनुभएको छ । शुक्रबार धनगढीमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहालले राजनीति सुन्दा आफू संघर्षको मैदानमा भएको बताउनुभयो […]

देशभरबाट १० सिट जितेर देखाउन दाहाल–नेपाललाई ओलीको चुनौती

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहलाई अब हुने निर्वाचनमा देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिएका छन्। कैलालीको धनगढीमा प्रदेशस्तरीय जनसभालाई सम्बोधनका क्रममा उनले यस्तो चुनौती दिएका हुन्। ‘उहाँहरुले ठूला–ठूला कुरा गरिरहनुभएको छ। छोरी, बुहारी, भाइभतिजा, भान्जा–भान्जाको मात्रै […]

अनेरास्ववियू राप्ती शिक्षा क्याम्पस कमिटीको भेला सम्पन्न

दाङ । अनेरास्ववियू दाङले संगठन विस्तार अभियानलाई तिब्रता दिदै अनेरास्ववियू राप्ती शिक्षा क्याम्पस कमिटीको भेला सम्पन्न गरेको छ, सनम केसी को अध्यक्षतामा भएको उक्त भेलाबाट दिव्या खड्काको अध्यक्षतामा ४१ सदस्य क्याम्पस कमिटी गठन गरेको छ। जसको उपाध्यक्ष -बबिता पाण्डे,छुब्बु शर्मा, सचिव- […]

बोल्दाखेरी राजनीतिक संस्कार सम्झेर बोल्नुस्, होइन भने राजनीति छोड्नुस : बिमला राई पौड्याल

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडयालले केही नेताहरुले राजनीतिक संस्कार बिर्सिदै गएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर नेकपाको प्रचण्ड समूहले काठमाडौंमा केही दिनअगाडि गरेको प्रदर्शनमा राष्ट्रप्रमुख माथी “तिम्रो सिन्दुर, पोते खै ?” भन्ने जस्ता नारा लगाएर […]

सर्वेक्षणले देखायो ओलीकै पक्षमा दुई तिहाई जनमत

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भइरहेको बेला प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई जनमत देखिएको छ`। पछिल्लो पटक गरिएको भोटिङ पोल को नतिजामा दुई तिहाई जनमत प्रधानमन्त्री केपी ओलीकै पक्षमा […]

पार्टीको खाताबाट ३० लाख हिनामिना गरेपछि भीम रावललाई कारबाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । पार्टीको खाताबाट ३० लाख नगद हिनामिना गरेकोमा भीम रावललाई कारबाही गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत थापाले भन्नुभएको छ,–रावललाई कारबाही […]

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल पक्षको प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र […]

प्रचण्ड–माधवलाई अर्को झड्का : ओलीलाई समर्थन गर्दै सुदूपश्चिमका अर्थमन्त्रीको राजिनामा

धनगढी । सरकारमा बसेर काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार राजीनामा दिएका छन। यसअघि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले आफैँ पदमुक्त गरेका थिए। […]

घरमा झमेला भयो भन्दैमा घर नै भत्काइदिने ? माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले घरभित्रको झगडा देखाएर घर नै सखाप पारेको आरोप लगाएका छन्। आज पार्टीद्धारा काठमाण्डुमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपालले परिवारमा झमेला भयो भनेर घरै समाप्त पार्ने केपी ओलीको प्रवृतिले लोकतन्त्र […]