NK | नेकपा फुटेको छैन, प्रधानमन्त्रीले भ्रम छर्नुभएको मात्र हो : जनार्दन शर्मा
राजनीति

नेकपा फुटेको छैन, प्रधानमन्त्रीले भ्रम छर्नुभएको मात्र हो : जनार्दन शर्मा

काठमाडौं । संविधानलाई जीवित बनाउनका लागि आफूहरु प्रयासरत रहेको नेकपा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश पार्टी कमिटी इञ्चार्ज जनार्दन शर्माले बताएका छन् । सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असफल बनाउन संविधानलाई जीवित […]

कृष्णसेन बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियूको संगठन विस्तार

दाङ । कृष्णसेन बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियू ले संगठन विस्तार गरेको छ। आज अनेरास्ववियू कृष्णसेन बहुप्राविभिक क्याम्पस कमिटीको भेलाबाट अध्यक्ष धिरज वली,उपाध्यक्ष सपना भण्डारी ,सचिव-अशोक थापा मगर,सहसचिव-मुना गिरी, सहसचिव बर्षा चोधरी,कोषाध्यक्ष -कुमार खत्री,संगठन विभाग प्रमुख- विशाल सुनार सहित ३१ सदस्य क्याम्पस […]

संसद्‌ विघटनको विरोधमा धनगढीमा बयलगाडा प्रदर्शन

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा बयलगाडा प्रर्दशन गरिएको छ । नेकपा दाहाल–नेपाल समूह निकटको अनेरास्ववियु कैलालीले धनगढी बजारको मुख्यमार्ग क्याम्पस रोडदेखि पार्कचोकसम्म बयलगाडा र्‍याली निकालेको हो । प्रधानमन्त्री ओलीले जनआन्दोलन–२ मा ‘गणतन्त्र आउनु […]

खुट्टा किन कमाउनुहुन्छ ? प्रभुका चरणमा हैन, जनताको शरणमा जाने भनेको हो : प्रधानमन्त्री ओली (भिडियो)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकार बन्न नसक्ने जुनसुकै अवस्थामा पनि संसद् विघटन गर्न सकिने र निर्वाचनमा जान सकिने व्यवस्था संविधानमा भएको बताउनुभएको छ । आज राष्ट्रिय सभाको बैठकलाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ‘सरकार बन्न नसक्ने अवस्था भए  जुनसुकै बेला […]

बढि बोलेर भारतसँगको सम्बन्ध बिगारो भन्छन, के मुख टाँलेर बस्ने ? प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको नेपालको आफ्नो भूभाग हाम्रो हो भन्दा बिदेशीसँगको सम्बन्ध नबिग्रिने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुमधुर सम्बन्धका लागि सधै चुप लागेर बस्न नसकिने बताउनुभयो ।उहाँले भन्नुभयो, हामीले अर्काको […]

भुगोल फिर्ताको मिसनमा परराष्ट्रमन्त्रीको दिल्ली यात्रा

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले शुक्रवार बक्तब्य जारी गरेर सर्वोच्च अदालतमा बिचाराधिन मुद्दामा फैसला सुनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने धनगढीमा बिशाल जनसमुदाय अघिल्तिर आफ्नो कदमको औचित्य प्रमाणित गर्दै हुनुहुन्थ्यो । गजव के छ भने सर्वोच्चप्रति विश्वास भएको भन्नेहरु र पूर्वप्रधानन्यायाधीशनै […]

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालयन खबरलाई जानकारी दिएका छन् । प्रधानमन्त्रीले […]

प्रधानमन्त्री ओलीको विकल्प छैन : मन्त्री महतो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी ओलीको विकल्प नरहेको बताउनुभएको भएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा नव निर्मित पुलको शिलान्यास गर्नुहुँदै मन्त्री महतोले प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेशमा […]

प्रचण्ड-नेपाल समुहको अन्तरघातले देश दुर्घटनामा: युवा नेता साह

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), ईश्वरपुर नगर कमिटीद्वारा आयोजित अगुवा नेता तथा कार्यकर्ताहरुको बृहत भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्ने क्रममा नेकपाका युवा नेता चन्द्र भुषण साहले भने, “समाज रुपान्तरण र देश विकासका लागी मुलुकमा प्राप्त उपलब्धिहरुको […]

कांग्रेस चुनावमा जान्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले मध्यावधिमा जाने प्रधानमन्त्र केपी शर्मा ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने बताएका छन् । तर उनले ओलीले चुनाव गराउँछन् भन्नेमा शंका रहेको बताए । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित […]