काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार मन्त्रालयमा दाबी गरेको छ । सोमबार नेपाली काँग्रेससँगको पूरानो गठबन्धन भत्किएपनि सत्ताको नयाँ समिकरणमा जोडिएको रास्वपाले गृहसहित चार मन्त्रालयमा दाबी गरेको हो । जसमध्ये गृहमन्त्रालय आफूहरुको बटमलाईन भएको रास्वपाका एक नेताले बताएका […]
नेपालगन्ज । केन्द्रिय राजनीतिमा आयको अचानकको बदलावले नेपाली अर्थतन्त्र र राजनैतिक स्थिरता कायम गर्ने बिश्वास नेकपा एमाले प्रदेश कमिटी सदस्य भद्र बहादुर ओलि ( गोपाल) ले लियका छन। उनले सामाजिक संजाल फेसबुक मार्फत लेखेका छन “नेपालमा सत्ता गठबन्धन फेर बदल […]
काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । तीनैजनाको मन्त्रालय तोकिएको छैन । नेकपा […]
काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै […]
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै साहले भने,‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाड व्यवसायीहरुको डोजर चलाइएको छ […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ […]
चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनु भएको छ । आज बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्रीले […]
विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ । उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । प्रदेशसभाको हिउँदे अधिवेशनलाई संशोधन गर्न प्रधानमन्त्री प्रचण्ड दाङको देउखुरी आउने भएका हुन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीले काठमाडौँ गएर बुधबार प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा दिएका […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमितिको बैठकमा अब उप्रान्त चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेपछि सत्तारुढ गठबन्धनमा आशंका बढेको छ । बैठकमा प्रस्तुत पाँच प्रस्तावमाथि छलफल भइरहे पनि महामन्त्री थापाको गठबन्धनबारे प्रस्तावमाथि बहस धेरै भइरहेको छ । संयोग […]