दाङ,तुलसीपुर । मंगोल नेशनल अर्गनाइजेसनका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार जया घर्ती मगरले सम्पुर्ण मतदाताप्रती धन्यवाद ज्ञापन गर्नुभएको छ । सामाजिक संजाल मार्फत मेयर पदका उम्मेदवार मगरले आज सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले […]
दाङ,तुलसीपुर । मंगोल नेसनल अर्गनाइजेसनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार जया घर्ती मगरले वडा नम्बर ०८ र गेहेन्द्र गिरीले तुलसीपुर ५ बाट मतदान गर्ने हुनुभएको छ । मंगोल नेशनलको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको लागि उम्मेदवारी दिनुभएको मगरले तुलसीपुर उपमहानगरपालिकाको […]
दाङ,तुलसीपुर । मंगोल नेशनल अर्गनाइजेसनका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार जया घर्ती मगरले आफ्नो संगठनका विरुद्ध अफवाह फैलाउन बन्द गर्न चेतावनी दिनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न ०८ टिकरीमा मंगलबार आयोजना गरिएको संगठनको चुनावी सभामा बोल्दै उहाले आफ्नो संगठनबारे […]
दाङ,तुलसीपुर । मंगोल नेशनल अर्गनाइजेसनका लुम्बिनी प्रदेश सभाका सदस्य घनश्याम चौधरीले एमाले,काङ्ग्रेसको सोच फराकिलो नभएको बताउनुभएको छ । चुनावी घरदैलोका क्रममा उहाले एमाले,काङ्ग्रेस,माओवादीबाट परिवर्तनको आशा गर्नु भनेको दिवा सपना मात्र भएको उल्लेख गर्नुभयो । उहाँले यी द्लहरुले तुलसीपुरको प्रगति देख्न […]
तुलसीपुर । मंगोल नेशनल अर्गनाइजेसनका तुलसीपुर उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार जया घर्ती मगरले तुलसीपुरमा मंगोलको लोकपि्रयताले गठबन्धन तर्सिएको बताउनुभएको छ। चुनावी घरदैलोका क्रममा उहाले गठबन्धन तर्सिएकै कारण नेपाली काङ्ग्रेसका सभापति एवं गठबन्धनका ड्राइभर शेर बहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
काठमाडौँ । नेपाली युवाहरुद्धारा सक्रिय अभियान्ता अवधेस राज चौरसीयलाई नेपालमा एक कार्यक्रमका बिच स्वागत गरिएको छ । विगत लामो समयदेखि कोरियामा रहेर विभिन्न अभियान मार्फत नेपालमा सहयोग गर्दै आउनुभएका चौरसीयालाई नेपाली युवाहरुको प्रतिनिधित्व गर्दै पत्रकार नबराज जि.एम् ले स्वागत गर्नुभएको […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो । मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान नेकपा एमालेमै फर्किने तयारीमा रहेको खुलासा भएको छ । आले र श्रेष्ठले पुनः एमाले फर्किने तयारीका […]
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७÷०७८ पेस गर्ने सम्भावित कार्यसूचि रहेको सचिवालयले जनाएको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको समय सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेलाई सरेको छ । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने […]