NK | देउवाको गृह जिल्लामा बजेटको ओहिरो
पत्रपत्रिका

देउवाको गृह जिल्लामा बजेटको ओहिरो

धनगढी । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा बजेटको ओहिरो लागेको छ। डडेल्धुराका लागि संघीय सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा ६ गुणा बढी बजेट विनियोजन गरेको हो। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको गृह जिल्लामा आगामी आर्थिक […]

झुट बोल्दैछन् ओली, तल्लो अरुण आफैले भारतीयलाई दिएर दाहालमाथि खनिँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफै प्रधानमन्त्री रहँदा भारतीय कम्पनीलाई दिएको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाका विषयमा झुट बोलेका छन्। ओली प्रधानमन्त्री रहँदा २०७७ माघ १६ गते भारतीय कम्पनी छनोट गरेर प्रधानमन्त्री छाड्नु दुई […]

दिल्लीको जीबीरोड-जहाँ सयौँ नेपाली महिलाले बिताउँदै छन् नारकीय जीवन

दिल्लीबाट फर्किएर। “ए मेरे साथी, आजा यहाँ पे, जन्नत दिखाँदुगाँ !” एक महिलाले बटुवालाई बोलाइन्। केही महिला भद्दा लाग्ने शृङ्गारले छोपिएर पैदलयात्री नियालिरहेका थिए। पैदल यात्रीलाई बोलाउने त्यही समूहकी एक थिइन्। हातमा सल्केको चुरोटबाट धुवाँ आइरहेको थियो। उनीहरु दोहोरो अर्थ लाग्ने […]

नक्कली भुटानी शरणार्थी प्रकरण – टोपबहादुर मुख्य योजनाकार हुन् : टेकनाथ रिजाल

काठमाडौं । भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई योजनाकार रहेको बताएका छन् । उनले अदालतमा दिएको बयानमा सानु र केशव नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । आफूले केपी ओली र […]

थारु हस्तकलालाई ब्राण्ड बनाउने निरुले पाइन एक लाखको उत्कृष्ट महिला उद्यमी पुरस्कार

बाँके । परम्परागत थारु हस्तकलालाई ब्राण्ड बनाउन सफल भएकी नेपालगन्ज उपमहानगरपालिका ९, शान्तिनगरकी निरु चौधरी लुम्विनी प्रदेश ‘राष्ट्रपति महिला उद्यमी समुन्नती पुरस्कार–२०८०’ बाट पुरस्कृत भएकी छन् । पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस–२०८० को अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री […]

एमालेलाई ‘आठौं सत्ता’मा पनि धक्का  !

काठमाडौं । सङ्घीय सरकार र ६ प्रदेशसहित ७ सत्ता गुमाएको नेकपा (एमाले) को आठौं सत्तामा पनि धक्का लागेको छ । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएसँगै एमालेको सबै सत्तामा पूर्णविराम लाग्ने सङ्केत देखिएको छ । कोशी […]

माया सदन डाेल्पाका अनाथ बालबालिकालाई निशुल्क स्वास्थ्य बिमा गरियाे

डाेल्पा – माया सदन (आश्रम)डाेल्पामा रहेकाे अनाथ असाय बालबालिकालाई निशुल्क स्वास्थ्य बिमा गरिएकाे छ ।  स्वास्थ्य विमा बाेर्डकाे सहकार्यमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकाे विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम तर्फ आश्रम स्थलमा रहेका नागरिकका लागि शतप्रतिशत निशुल्क स्वास्थ्य बिमा […]

संसद्‌मा प्रधानमन्त्री प्रचण्डको सफेद झुट

काठमाडौं । सांसदहरूका प्रश्नको सामना गर्न पहिलो पटक संसद्‌मा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कमजोरी ढाकछोप गर्न सिंगो संसद्लाई ढाँटेका छन्। सर्वोच्च अदालतदेखि सूचना आयोग हुँदै संसद्सम्मले सार्वजनिक गर्न भनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयसँग सम्बन्धित प्रश्नको […]

नेताहरूलाई देशभन्दा भोट प्यारो, भोटभन्दा नोट !

पछिल्लो समय सर्वसाधारण र व्यापारीहरूले सरकारलाई कर तिर्न छाडिसकेका छन् । जसका कारण आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुरूप राजस्व उठ्न सकेन । बजेट सार्वजनिक गर्ने समय नजिकिँदै छ । सरकारले २०८०/८१ को राजस्वको लक्ष्य राखेर आउँदो जेठ १५ गते बजेट […]

ठुलीभेरी नगरपालिका भित्रका सामुदायिक विधालयमा स्यानीटरी प्याड वितरण

डोल्पा – डोल्पाको ठुलीभेरी नगरपालिका भित्रका सामुदायिक विधालयहरुमा स्यानीटरी प्याड वितरण गरिएको छ । ठुलीभेरी नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको अयोजनामा सरस्वति मावि दुनै, आदर्श मावि जुफाल, विध्यामन्दिर मावि माझफाल, लक्ष्मी मावि थर गाउँ र कक्षा ८ सम्म अध्ययन […]