NK | जिबी राईलाई रविले नै लुकेर बस भनेका छन् : कांग्रेस
मुख्य समाचार

जिबी राईलाई रविले नै लुकेर बस भनेका छन् : कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानविन गर्न संसदीय समिति बनाउनका लागि […]

दाङमा दुई बस एकापसमा ठोक्किँदा १३ यात्रु घाइते

दाङ- दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । लमही नगरपालिका- ३ वनगाउँमा दुई वटा बस एकापसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख […]

बन मास्दै बनमारा

दंगीशरण । दंगीशरण गाउँपालिका–१, बाकीबेटारपुर स्थित कनरिया सामुदायिक वन छ । प्रजातन्त्र पुनस्र्थापनापछि नाङ्गीएको बनलाई जोगाउन स्थानीयले कनरिया सामुदायिक बनाए । बनको रेखदेख गर्न र ब्यवस्थित बनाउन यहाँका नागरिकले सरकारी बनलाई सामुदायिक बनाए । सामुदायिक वन रेखदेख गर्न बन हेरालु (चौकीदार) […]

दिल्लीबाट फर्केर दुर्गा प्रसाईँले भने- अब बैंकको पैसा तिर्छु

काठमाडौं । २० दिन दिल्ली बसेर फर्केका व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न अल्टिमेटम पनि दिए । प्रसाईँलाई सरकारले पक्राउ गर्न […]

भूकम्पपीडितको पीर : बर्खे झरीसँग कसरी जुध्ने ?

रुकुम पश्चिम । जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको लामो समय बितिसक्दा पनि अस्थायी आवास निर्माणको काम र प्रक्रिया सकिएको छैन । जसका कारण सबै भूकम्पपीडित अस्थायी टहरामा सर्न पाएका छैनन् । त्रिपाल र टहरामुनि हिउँदको चिसो जसोतसो खपेका भूकम्पपीडितलाई […]

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताएका छन । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान […]

बाँकेबाट ४६ बालबन्दीले दिए एसइई परीक्षा

नेपालगन्ज । विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा […]

काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै संघर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन […]

विमानस्थलमा श्रमिकलाई हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह […]

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

बाँके । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि […]