NK | सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई कालोमोसो दलियो
मुख्य समाचार

सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई कालोमोसो दलियो

दाङ : सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि […]

पुष्कर खड्का/रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाको छैठौँ गाउँसभा आइतबार मन्थलीमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा भएको सभाले विभिन्न ७ वटा ऐनहरु पास गरेको छ । सभाले सुशासन विधेयक २०७६, आर्थिक व्यवस्था गर्न बनेको विधेयक २०७६, सार्वजनिक […]

मन्थली नगरपालिकाको सवै वडामा नेकपाको संगठन कमिटीले पुर्णता पायो

पुष्कर खड्का/रामेछाप – नेपाल कम्युनिष्ट पार्टी नेकपाको मन्थली नगरपालिका नगर संगठन कमिटीले सबै वडा संगठन कमिटीलाई पुर्णता दिएको छ । नगर संगठन कमिटीले नगरपालिकाको १४ वटै वडामा २९ सदस्यि वडा संगठन कमिटी र १४ सदस्यि सल्लाहाकार परिषद कमिटी गठन गरिएको […]

बौद्धमा गुण्डा नाइके लामामाथि गोली प्रहार

काठमाडौं :- सिन्धुपाल्चोकका फरार अभियुक्त विष्णु लामालाई पक्राउ गर्ने क्रममा वौद्ध प्रहरीले गोली चलाएको छ । लामालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार कर्तव्य ज्यान र ज्यान मुद्दाका […]

सांसदद्वारा दिलीपका हत्यारालाई कडा कारवाही गर्नुपर्ने माग

आशाका किरण/काठमाडौं :- राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले […]

दोलखा मालु सिद्धेश्वर माध्यमिक विद्यालयको ३३ औं वार्षिक उत्सव सम्पन

दिपक बस्नेत/दोलखा :- दोलखा तामाकोशी गाउपालिाका वडा नम्बर ४ मालु स्थीत सिद्धेश्वर माध्यमिक विद्यालयको ३३ औं वार्षिक उत्सव सम्पन भएको छ ।कार्यक्रममा प्रमुख अथिति तामाकोशी गाउपालिकाका उपाध्यक्ष उर्मिला खड्का के सी, जिल्ला समुन्य समिति सदस्य गिता पोखरेल, तामाकोशी गाउपालिका वडा […]

जाल्पादेवी साना किसान कृषि सहकारी संस्था मालुको ५ औं वार्षिक साधारण सभा सम्पन्न

दिपक बस्नेत/दोलखा :- दोलखा तामाकोशी गाउँपालिका स्थीत जाल्पादेवी साना किसान कृषि सहकारी संस्था मालुको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष निर वहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तामाकोशी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि उर्मिला खड्का के.सी.ले […]

गोल्डेन गेट ईन्टरनेशनल कलेद्वारा नयाँ पाईलाको अवलोकन

दाङ :-  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमे स्थित नयाँ पाईला पुर्नस्थापना केन्द्रको काठमाडौंका विद्यार्थीहरुले अवलोकन गरेका छन् । काठमाडौंको गोल्डेन गेट ईन्टरनेशनल कलेजका ५६ जना स्नातक तहका विद्यार्थीहरुले अवलोकन गरेका छन् । त्यस क्रममा संस्थाका बारेमा केन्द्रका कार्यकारी […]

नेपाल-भारत सीमा समस्या, भारतको जवाफ कुर्दै

काठमाडौं :-  भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ । पहिलो पत्रको […]

दाङमा माघ साँस्कृतिक महोत्सव सुरु

दाङ :- थारु समुदायको महत्वपुर्ण पर्व माघी नजिक आउँदै गर्दा दाङमा माघ साँस्कृतिक महोत्सव सुरु भएको छ । थारु कल्याणकारीणी सभा दाङको आयोजनामा शुरु भएको महोत्सव ४ दिनसम्म चल्ने छ । सामाजिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, न्याय सहितको […]