NK | कांग्रेस महाधिवेशन: खानामा मासुको व्यवस्था
मुख्य समाचार

कांग्रेस महाधिवेशन: खानामा मासुको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन […]

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

काठमाण्डाै । कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी […]

कांग्रेस बागमतीको सभापतिमा बानियाँ निर्वाचित

बागमती । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्। दोस्रो चरणको मतदानमा बानियाँले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पराजित गरेका हुन्। दुइ हजार २५ मध्ये बानियाँले १०८५ मत प्राप्त गरे भने केसीले ९२७ मत प्राप्त […]

लुम्बिनी प्रदेशको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले […]

प्रदेश १ कांग्रेसको सभापतिमा उद्धब थापा विजयी

काठमाडौं । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति पदाधिकारीको संस्थापन बर्चस्व सहित विजयी भएको छ । संस्थापन पक्षका उद्धव थापाले पौडेल कोइराला समुहका गुरुराज घिमिरेलाई २ मतले पछि पारेका छन् । सोमवार बिहान ३:३० बजे निर्वाचन समितिले घोषणा […]

स्वास्थ मन्त्री लाई एम्बुलेन्स निर्देशिका सच्याउन संयुक्त एम्बुलेन्स चालक संघले बुझायो ज्ञापनपत्र

काठमाडौ – एम्बुलेन्स निर्देशिका तुरुन्त सच्याउन संयुक्त एम्बुलेन्स चालक संघ नेपालले स्वास्थ तथा जनसंख्या मन्त्रालय लाई ज्ञापन पत्र बुझाएका छ। १० बुदे माग पत्र सहित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको केन्द्रिय अध्यक्ष नबराज लामिछाने र केन्द्रिय सचिव  चन्द्र पराजुलीले स्वास्थ […]

राप्रपाको पदाधिकारीमा को–को भए विजयी ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीको आगामी नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा  उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ […]

राप्रपा महाधिवेशन : महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् । अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी थापा पराजित भएकी हुन् । निर्वाचन समितिका अनुसार विजयी पदाधिकारीको सपथ […]

पराजित कमल थापाले भने – राजाको भलो होस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको […]