NK | पहिरन विवादबारे वर्षाको बयानः ‘जवाफ दिन जरुरी छैन’
मनोरञ्जन

पहिरन विवादबारे वर्षाको बयानः ‘जवाफ दिन जरुरी छैन’

काठमाडाैँ-प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ को सफलताले हौसिएकी अभिनेत्री वर्षा राउत खासै विवादमा फसेकी छैनन् । यद्यपि, विभिन्न कारणले फिल्मवृतमा उनको चर्चा भने भइरहेको हुन्छ । तर, कहिले काहिँ जीवनमा नसोचेको घटना आइपर्छ । गर्न एउटा खोजे पनि भइदिन्छ अर्को । […]

गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत “दिक्तेल बजार २” भिडियो सहित

काठमाडाैँ।चर्चित गायक राजेश पायल राईको आवाजमा अर्को पुर्बेली लोक गीत “दिक्तेल बजार २” गीतको भिडियो सार्वजनिक भएको छ  । गीतमा खोटाङ जिल्लाको पर्यटकिय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ  । गाउँले लोक लयलाई गीतमा समेटिएको छ  । मौलिक शब्द तथा […]

अस्मिता अधिकारीको “तिम्रो मायाले बाधेर राख” सार्बजनिक(भीडीयो सहित)

काठमाडौँ : रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारीको सुमधुर आवाज रहेको गित “तिम्रो मायाले बाधेर राख” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजकी धनि गायिका अश्मिता अधिकारि अहिले चर्चामा रहेको गायिका हुन् । मोडल तथा निर्माता […]

योगेश काजी र योङ्ग मिनिस्टरको गीत ‘जन आक्रोश’ सार्वजनिक

काठमाडौं-योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलिको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय […]

अन्तत ; राजेश हमालले नगर्ने भए ‘प्रेमगीत ३’

काठमाडौँ – लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा अभिनेता राजेश हमाललाई अफर गरिएको थियो । निर्माण कम्पनी आशुसेन फिल्मस्का सन्तोष सेन र हमालबीच फिल्मलाई लिएर विभिन्न चरणमा छलफल समेत भएको थियो । स्क्रिप्ट […]

‘प्रेमगीत ३’ का मुख्य अभिनेता सार्वजनिक

काठमाडाैं : २०७६ मा चर्चामा रहेकाे  चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेस्राे गीतको बन्ने भनेर धेरैमा उत्सुकता छ। यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शक सामु प्रस्तुत गरेको छ। आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन […]

नाईँ न भन्नू ल ५ युट्युबमा ५ दिन देखि ट्रेन्डिङ वान

सुपरहिट टाइटल फ्रेन्चाईज नाईँ भन्नू ल -५ ले युट्युबमा तहल्का मच्चाएको छ । रिलिज भएको पाँचौ दिन पुरा भएसँगै फिल्मले आक्रमक भ्यूज कमाउँदै टे«न्डिङ वानमा आफ्नो ब्रान्ड भ्यालुको झण्डा फैलाउँन सकेको हो । पछिल्लो समय नेपाली फिल्मका कन्टेन्टले यसरी लामै […]

बलिउड अभिनेत्री सन्नी लियोनीको चौतर्फी चर्चा : भिडियो सहित

ईन्डियन अमेरिकी अभिनेत्री तथा पूर्व पोर्नस्टारका रुपमा परिचित बलिउडकी चर्चित हिरोइन सन्नी लियोनीले नेपाली फिल्म पासर्वडको गीतमा डान्स गरेकी छिन् । भाद्र २७ गते देखि प्रर्दशनमा आउँन लागेको फिल्म पासवर्डमा सन्नीले नेपाली अभिनेता विक्रम जोशीका साथमा कम्मर मर्काएकी छिन् । […]

फ्राइडे रिलिज : आजदेखि ‘प्रेमदिवस’ र ‘झट्का’ प्रदर्शनमा, जात्रै जात्रा पाँचौ हप्तामा

फ्राइडे रिलिज अन्तर्गत शुत्रवारदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका २ चलचित्र हुन् प्रेम दिवस र झड्का ।  दुवै चलचित्र प्रचार–प्रसारका हिसाबले कमजोर देखिएका छन् । सुरुमा चलचित्र ‘प्रेम दिवस’को नाम ‘राधा २’राखिएको थियो । चलचित्र […]

आमिर खानकी छोरी प्रेम सम्बन्धमा

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले आफू प्रेममा रहेको जानकारी दिएकी छन् । उनी म्यूजिशियन मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा छिन् । सामाजिक सञ्जालमा पछिल्लो केही समय यता इराले मिशाललाई डेट गरेको हल्ला चले पनि इराले औपचारिक रुपमा मुख खोलेकी […]