काठमाडौं । चलचित्र ‘ऐँचो पैँचो आजबाट देशभरि प्रदर्शनमा आएको छ । कृषा चौलागाईं निर्देशित सिनेमा ‘ऐँचो पैँचो’ मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं लगायतको भूमिका छ । काठमाडौंमा आयोजित प्रिमियरमा कलाकार तथा […]
दाङ । फोटोमा झट्ट हेर्दा कसैले चिन्दैन । अनुमानै गर्न गाह्रो छ । तर, उनी अरू कोही नभएर नेपाली संगीत क्षेत्रका एक चर्चित पात्र दुर्गेश थापा हुन्। हो, दुर्गेशले यसपालिको तिज गीतमा नयाँ प्रयोग गरेका छन् । सुपरहिट सांगीतिक सिक्वेल […]
लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले यसपाली आफ्नो जन्मदिन फरक तरिकाले मनाइन् । घुमघामका लागि मेरिल्यान्डको ओसियन सिटी पुगेकी उनले त्यहाँको समुद्री तटमा बर्थ डे सेलिब्रेसन गरेकी हुन् । अरुणिमाको सेलिब्रेसन यसकारण विशेष बन्यो कि उनले अमेरिकामा […]
काठमाडौं । जातीय छुवाछुत र महिलामाथी हुने हिंसामा आधारित नेपाली टेली सिरियल ‘जुठे’ युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । सिरियलको अंकलाई दर्शकले युट्युवमा एकदमै रुचाएपछि सोमबारदेखि ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो । जुन १ मा सार्वजनिक भएको ११४ औं अंकको भिडिओलाई […]
काठमाडौँ । विगत केहि समयदेखि एउटै लयमा निरन्तर गायक सुरेन भण्डारी लागिरहेका छन् । उनलाई संगीतको मोहले जसरी छोयो, त्यसरी नै सुदुरको भाकालाई पनि उनले छोड्न सक्दैनन् । सुदुरको भाका देउडा मार्फत आफ्नो पहिचान बनाउने उनको लक्ष्य छ । सांगीतिक […]
दाङ,तुलसीपुर । पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल बुधबार तुलसीपुर आउदै छिन् । तुलसीपुरमा अवस्थित ज्ञान ज्योति कलेजमा गायिका रिमाल आउन लागेकी हुन् । उनी बुधबार विहान ७ बजे कलेजले आयोजना गरेको एक कार्यक्रममा आउन लागेको उक्त कलेजले जानकारी दिएको हो […]
नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृतिमा दर्शक रमाउने गरेका छन्। प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ। महोत्सवका १७ वटा कक्षमा […]
दाङ । दाङको तुलसीपुरमा हुन लागेको तिज बिशेष कार्यक्रमको तयारी पूरा भएको छ । यही भदौ १० र ११ गते तुलसीपुरको अरणीको मैदानमा तिज बिशेष स्वागत तथा सम्मान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राख्ने […]
दाङ । पत्रकार टीका बस्नेतले आफ्ना यादहरु सार्वजनिक गर्नुभएको छ । दाङको घोराहीमा रहेर डेढ दशकदेखि पत्रकारिता कर्ममा रमाइ रहनुभएका बस्नेतले आज ‘तिम्रा यादहरुले’ गीत सार्वजनिक गर्नुभएको हो । बुढा सुब्बा डिजिटलबाट सार्वजनिक बस्नेतको गीतमा राप्तीकी चेली करुणा ओलीले स्वर दिनुभएको […]
काठमाडौं । कृष्णजन्माष्टमी अर्थात ३ भदौदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’का अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, […]