NK | नेपालविरुद्ध खेल्न विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन नेपाल आउँदै
खेलकुद

नेपालविरुद्ध खेल्न विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन नेपाल आउँदै

काठमाडौं :- विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम आज नेपाल आउँदै छ । नेपालविरुद्ध सिरिज खेल्न एमसीसी काठमाडौं आउन लागेको हो । एमसीसीले काठमाडौ र पोखरामा गरि ६ वटा खेल खेलने नेपाली राष्ट्रिय क्रिकेट टिमका […]

ज्ञानेन्द्र भन्छन्, “नेपाली क्रिकेटलाई माथी पुर्याउछु”

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई सुम्पिएको छ । कप्तान घोषित भएपछि मल्लले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कप्तानीको जिम्मेवारी पाउनु सम्मानको कुरा भएको बताएका छन् ।‘नेपाली क्रिकेट टोलीको कप्तानी पाउनु […]

ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमकाे कप्तानमा नियुक्ति

काठमाडौं :- नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ । पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो । युवा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो । […]

पारस टि१० खेल्ने

काठमाडौं :-   नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । युएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । योसँग पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि […]

बाजुरामा प्रथम मेयर कपको उपाधी सुर्यतारा फाउन्डेसनले हात पार्यो

बाजुरा:- बाजुराको बुढीनन्दा नगरपालिकाले आयोजना गरेको जिल्लाकै सर्र्वािधक धनराशीको प्रथम मेयर कपको बिहिबार सम्पन्न भएको छ । यसको उपाधी सूर्यतारा फाउन्डेसन कोल्टीले हात पारेको छ । नेपाल प्रहरीलाई १–० गोल अन्न्तरले पराजित गर्दै सूर्यताराले प्रथम मेयरकपको उपाधी हात पारेको हो […]

अष्ट्रेलियामा नेपाली युवा भट्ट बने ‘च्याम्पियन अफ च्याम्पियन’

काठमाडौं :- अष्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका युवा प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन् । विश्व शारीरिक सुगठन अन्तर्गत न्यु साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ को लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनल प्रतिस्पर्धामा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि जितेका […]

पारस खड्काद्वारा कप्तान पदबाट राजीनामा

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी आजैबाट त्यागेको बताएका हुन्। ‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ […]

नेपाललाई चाैथाे सफलता: आयरल्याण्डका कप्तान विल्सन आउट

काठमाडौं :- पाँच देशको सहभागिता रहेको टी-२० क्रिकेट सिरिजमा नेपालले आयरल्याण्डकाे चाैथाे विकेट लिएकाे छ । १५औँ ओभरकाे पाँचाै बलमा अविनाश बाेहराले आयरल्याण्डका कप्तान ग्यारी विल्सनलाई एलबीडब्ल्यू आउट गरेका हुन् । यसअघि १२औँ ओभरकाे तेस्राे बलमा ललित राजवंशीले आयरल्याण्डका एण्डी बालबर्निलाई […]

कपिलबस्तु”श्री खूल्ला राष्ट्रिय बडिविल्डिङ च्याम्पियनसिप दाङका दहित लाई कास्य पदक

लक्ष्मण बस्नेत / दाङ:- “कपिलबस्तु”श्री खूल्ला राष्ट्रिय बडिविल्डिङ च्याम्पियनसिपमा दाङका सुनिल दहित ले कास्य पदक हात पारेका छन् ! कपिलबस्तु शारिरीक सुंगठन तथा फिटनेसको आयोजना सनिवार सम्पन्न च्याम्पियनसिपमा ७५ के.जि. तौल समुहमा दाङ जिल्लाको प्रतिनिधित्व गर्दै फ्रेण्डस् फिटनेस सेन्टर तुलसीपुरका […]

बक्सिङ सघको अध्यक्षमा पुनः थापा

दाङ :- दाङ जिल्ला बक्सिङ संघको अध्यक्षमा राजु थापा चयन भएका छ्न् ! जिल्ला बक्सिङको सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः थापाको अध्यक्षतामा १५ सदस्यीय बक्सिङ संघको नयाँ कार्यसमिती सर्वसहमतिले चयन गरेको हो ! जसको उपाध्यक्षमा चन्द्रज्योती थापा,विशाल जङ्ग […]