NK | झुटो माया
विचार

झुटो माया

काठमाडौं । प्रेमको कुनै धर्म र जात हुँदैन। भूगोल हुँदैन। त्यसैले होला प्रिय, तिमीलाई मैले धेरै माया गरेको छु। म जहाँ गए पनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको हुन्छ आजभोलि। मानसपटलमा आइरहने धेरै कुराहरुमध्ये तिम्रो याद भने […]

प्रदेश २ मा समृद्धिको गफ

जनकपुर । चीनको वुहानबाट २०१९ को डिसेम्बरबाट सुरु भएको कोराना भाइरस अर्थात् कोभिड–१९ ले अहिले विश्वभरी महामारीको रुप लिएको छ । यसले विश्व अर्थतन्त्रमा नराम्रो गरी प्रभाव पारेको छ भने मानिसलाई समेत स्वनजरबन्दमा राखेको छ । अहिले विश्वका अधिकांश मुलुक […]

कथा हो महोत्तरीको, एक समाजबादी युवाको

महोत्तरी । कथाको कहानी ३० बर्षे पुरानो छ। एक दलित, उत्पिडीत- जब गरिबी, छुवाछुत र विभेदको चक्रभ्यूमा पर्दछ। उ जीवनदेखि निराश र हतास हुँदै, ईहलिला समाप्त गर्ने सोंचसम्ममा पुग्दछ। २५ बर्षे त्यो ठिटो, झुपडी भित्रको दृषयले झन‌ै अवाक्कै हुन्थ्यो। कहिं कतै […]

के दशै आएकै हो त?- प्रमिला शर्मा

दाङ । समयको गतिशीलतामा गन्तब्य विहिन यात्री झैँ यात्रा गरिरहेको एक बटुवा जो बाटो नभेटाई सडकका गल्लिहरुमा भौतारिरहेको पथभ्रष्ट म। खुशी र सपनालाई बन्धकी राखी फिक्का हाँसोमा रुमल्ली रहेको म असफल जिवनलाई सफलताको सुचिमा राख्ने झिनो आशा राखेको म सिसा […]

त्यो पो दशै……

काठमाडौं । बच्चा बेलाको दशै बास्तविक रुपमा एकदम रमाईलो हुन्थ्यो, न कमाउने पिडा न कुनै तनाव बाल्यकालको जिवन बास्तवमा एकदमै सुन्दर हुन्थ्यो । अलिकत टेन्सन सर मिस हरुले दशै तिहार होमवर्क भनेर दिनुहुन्थ्यो । दशै भरि खायो, खेल्यो बसिन्छ जब […]

प्रधानमन्त्रीलाई कप्तान किरणको पत्र : रंगशालामा म्युजिक भिडियो खिच्‍न हुने, फुटबल खेल्न नहुने ?

काठमाडौँ । कोरोना महामारी बढेसँगै नेपाली खेलकुद क्षेत्र ठप्प जस्तै छ । कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि प्रशिक्षणको तयारीमा जुटेका खेलाडीलाई फर्काइएको छ भने खेलकुदका मुख्य निकाय बन्द गरिएका छन् । सन् २०२२ को कतार विश्वकप र सन् २०२३ मा चीनमा […]

प्रदेश नं. २ को स्थाई राजधानीका लागी सर्लाही सर्वोत्तम विकल्प हो: युवा नेता चन्द्र भुषण साह

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साहले भने, “मुलकमा आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेको छ। तर यसलाई ठोस संस्थागत ढंगबाट अभ्यास गर्ने […]

‘कपल च्यालेन्ज’ श्रीमतीले हालिन् श्रीमानसँगको फोटो, प्रेमीकाले गरिन् रामधुलाई

फेसबुक, इन्स्टाग्राम जताततै अहिले कपल च्यालेन्जको ट्रेन्ड छ । सोसल मिडिया खोले लगत्तै विभिन्न च्यालेन्जहरु देख्न सकिन्छ । एक च्यालेन्जमा पर्छ कपल च्यालेन्ज । तर यसको परिणाम कतिपयलाई भने घातक साबित भएको छ । त्यहाँकी एक महिलाले कपल च्यालेन्जका लागि […]

धेरै अंक ल्याउने विद्यार्थी र कम अंक ल्याउने विद्यार्थी संगै बसेर अध्ययन गर्नुपर्छ – सर्जन परियार

दाङ । एउटै तहको सिकाइ कक्षालाई विद्यार्थी संख्या बढि भएर खण्ड(section) बनाउनु फरक कुरा हो तर बढि अंक ल्याएकै भरमा उसलाई ए खण्ड(A section) र कम अंक ल्याउनेलाई क्रमस बि,सि,डि,खण्ड( B,C,D section)मा अध्ययन गर्न बाध्य बनाउने प्रणालीको जबरजस्ती अन्त्य गरिनु […]

‘पाखे’ र ‘एक पाखे’ (सम्पादकीय)

काठमाडौं । मेरो विवाह जनवादी तरिकाले विक्रम सम्वत् २०४७ मा भक्तपुरको कटुन्जेमा भएको थियो । देशमा भर्खरै बहुदलीय व्यवस्था आएकोले विवाहको लागि एक सार्वजनिक समारोह आयोजना गर्ने र दुलहा दुलहीलाई सुखद् दाम्पत्यको शुभकामना दिने कार्यक्रम तय गरियो । एक परम्परागत […]