काठमाडौं । करिव ११ वर्षअघि काठमाडौंमा सम्पन्न नेवार समुदायका युवतीहरुले मात्र सहभागिता जनाउने सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘मिस नेवाः ११३२’को उपाधि नै काठमाडौंकी स्थायी वासिन्दा सुनिता डंगोलको जीवनको टर्निङ प्वाइन्ट बन्यो । मिस नेवाः सुनिता नेप्लीज फेसन होमले […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाराको निजगढमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिनु विकास विरोधी काम भएको बताउनु भएको छ। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दिने सर्वोच्चको फैसला […]
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा […]
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ । सङ्गठनले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी विद्यालयमा अधिकतमम पाँच प्रतिशत, नगरपालिकामा १० प्रतिशत, […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताउनुभएको छ । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, […]
काठमाण्डौँ । काठमाण्डौँमा निर्वाचित मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालमा काठमाण्डौँ शहरलाई विश्वकै नमुना बनाउने दाबी गरेका छन् । विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउन अबको पाँच वर्ष आफ्ना भिजन र एजेण्डाहरु लागू गर्न लागि पर्ने उनले घोषणा गरे । […]
काठमाण्डौं । सर्लाहीमा अन्तर्राष्ट्रीय विमानस्थल निर्माण गर्नका लागी नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य तथा लोकप्रिय युवा नेता चन्द्र भुषण साहले नेपाल सरकार सहित सबै सरोकारवाला पक्षहरुको गम्भीर ध्यनाकर्षण गराएका छन् । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणको […]
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएका छन् । नगरप्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका हुन् । खड्काले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीलाई ३६९१मतान्तरले पछि पार्दै विजयी भएका हुन् । […]
दाङ । दङ्गिशरण गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडा अध्यक्ष रमेश भण्डारीले पदभार समालेका छन् । शुक्रबार सपथ खाएका सबै निर्वाचित वडा अध्यक्षहरु आज सोमबार वडा कार्यालय पुगेर जिम्मेवारी समालेका हुन् । नवनिर्वाचित वडा अध्यक्ष भण्डारीले वडाबाट सामाजिक सुरक्षा […]
दाङ । दङ्गिशरण गाउँपालिकामा मध्यराति १२:३० बाट मतगणना सुरु भएको थियो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको हो । दङ्गिशरण गाउँपालीकाको ७ वटा वडामध्ये १ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ । प्रारम्भिक गणनाअनुुसार दङ्गिशरण गाउँपालिका वडा नम्बर १ […]