प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका छन् । कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेकाे बताएका हुन् । उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै सरकारले […]
मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक […]
काठमाडौं :- हल्लाका भरमा अत्यधिक संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीले हल्लाअनुसार पूर्वतयारी नगर्दा पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो। उपत्यकाका पम्पहरूमा सोमबार साँझदेखि […]
स्याङ्जा :- फेदिखोला गाँउपालिकामा असिनापानीले करोडाैंको क्षती पुर्याएको छ । गाँउपालिकाको १ र ४ नम्बर वडामा किसानले लगाएको तरकारी खेतीका साथै गहुँमा शनिबार राति परेको असिनापानीले क्षती पुर्याएको हो । गाउँपालिकाले कृषिका माध्यामबाटै किसानलाई स्वरोजगार बनाउने अभियान सञ्चालन गरेपछि उत्साहित […]
काठमाडौं :- अर्थमन्त्री डा. युवराज खतिवडाले केहि व्यक्तिहरु लहड र घमण्डले बैंकिङ व्यवसायमा लागेको भन्दै उनीहरुलाई सुध्रनका लागि बिग मर्जर उपयुक्त अवसर भएको बताएका छन्। शुक्रबार जनता बैंक र ग्लोबल आईएमइ बैंकको मर्जरपछि संयुक्त कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले […]
काठमाडौं । सेवाग्राहीले एनआईसी एशिया बैंकको सबै शाखाको काउन्टरबाट आफ्नो ई–सेवा खातामा रकम सिधै जम्मा गर्न सक्ने भएका छन् । बैंकले उपभोक्तालाई नयाँ सुविधा दिने भएको हो । बैंकका अनुसार सेवाग्राहीलाई आफ्नो मोवाइल बैंकिङ वा ई–बैंकिङबाट मात्र रकम जम्मा गर्न […]
काठमाडौं- सुनको मूल्य लगातार बढेको छ। एकैदिनमा सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको हो। शुक्रबार छापावाला सुन एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ६५ हजार कायम भएको छ। बिहीबार प्रतितोला […]
काठमाडौं– बहुप्रतिक्षित नागढुंगा–सिस्नेखोला (४.५१ किमि) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ । सडक विभागका अनुसार सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर […]
जेठ १५, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकाले घरेलु बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगल इङ्कमाथि अनुसन्धान थाल्ने भएको छ । बजार प्रतिस्पर्धासम्बन्धी (एन्टीट्रष्ट)कानूनको उल्लंघन गरेको भन्दै न्याय मन्त्रालयले अल्फावेट इङकको सहायक कम्पनी गुगलमाथि अनुसन्धान गर्ने तयारी गरिरहेको हो । वाल स्ट्रिट […]
नुवाकोट : रसुवाको गोसाइकुण्ड गाउँपालिका–४ धुन्चेस्थित रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा पालिएका १ सय ५० केजी माछा एकैचौटी मर्दा लाखौंको क्षति व्यहोर्नुपरेको बताइएको छ । पाइपमा काठ पसेर पानी थुनिँदा एकैपटक ठूलो परिमाणमा माछा मरेको बताइएको छ । रेन्बो ट्राउट मत्स्य […]