काठमाडौँ । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को अन्तिम […]
मंगलबार सुन तथा चाँदीको मूल्य उकालो लागेको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ […]
काठमाडौँ । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् । स्थायी घर गोरखाका गणेश भट्टले दशैँका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि […]
काठमाडौं । यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने […]
काठमाडौँ । कोरोना भाइरसका कारण पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा परेको छ । बिस्तारै उकालो लाग्दै गरेको पुष्प व्यवसाय कोरोना भाइरसको सङ्क्रमणका कारण फेरि जोखिममा पर्न थालेको छ । मुख्य सिजनमा नै भएको लकडाउन निषेधाज्ञा लगायतका कारण उत्पादन […]
काठमाडौँ । नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक दशकमा मात्र नेपाली अर्थतन्त्रमा करिब ४० लाख नयाँ रोजगारी सिर्जना भएको […]
काठमाडौँ । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । सबै नेपालीलाई यो योजनामा समेट्नेगरी ल्याइएको कोषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिनुभयो । कम्तिमा मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन […]
काठमाडौँ । सुनको मूल्य मंगलबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो […]
जनकपुरधाम :- २०७५ जेठ २५ गते प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशमा आफ्नै अनुसन्धान अधिकारी (गुप्तचर) राख्ने निर्णय गर्यो । आफ्नै गुप्तचर नहुँदा अनुसन्धान एवम् गोप्य सूचना संकलनमा समस्या भएको भन्दै ल्याइएको ‘अनुसन्धान ब्युरो विधेयक २०७६’ माघ १९ गते प्रदेशसभाको […]
सुनको भाउ यो महिनामा मात्रै तोलामा ५ हजार ७ सय रुपैयाँ बढेको छ । साउन १ गते तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । आज […]