NK | यौनसम्पर्क पछि बिर्सेर पनि गर्नु हुन्न यस्तो कार्य
सूचना प्रविधि

यौनसम्पर्क पछि बिर्सेर पनि गर्नु हुन्न यस्तो कार्य

एजेन्सी । प्रायः पुरुषले यौनसम्पर्कपछि ती कार्य गरिरहेका हुन्छन् जुन महिलाका लागि झन मन पर्दैन । सफल यौन कार्यका लागि दुबै जनाको मनैदेखि समर्पित हुन अनिवार्य छ । विवाहित दम्पतीबीच विशेषतः पुरुष पार्टनरले यौनसम्पर्कपछि गर्ने कतिपय व्यवहारले उनीहरुमा कुनै स्वार्थ […]

यसरी बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फोटो फिचर)

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तिव्र रुपमा भइरहेको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रूपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको उद्घाटन […]

बि.बि.एस. चौथो बर्षको परीक्षाफल प्रकाशित

काठमाडौ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्धारा २०७५ साल चैत्र महिनामा संचालित व्यवस्थापन संकाय तर्फको चार बर्ष बिबिएस चौथो बर्षको .(B.B.S 4th Year) परीक्षाफल प्रकाशित गरेको छ ।उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ ।सूचनामा परीक्षाफल सकेसम्म शुद्ध होस् […]

अहिलेकै अबस्थामा सामाजिक सुरक्षा काेषमा सुचिकृत नहुन एन प्यासन को सुचना

काठमाडौं  :- नेसनल प्याब्सनले नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा कोष मा सुचिकृत नहुन देशभरका सम्पूर्ण निजी विद्यालयहरुलाई अनुरोध गरेको छ ।देशभर सञ्चालनमा रहेका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुलाई सूचीकृत हुने समयावधि २०७६असोज सम्म कायम गरिएकोमा वर्तमान परिस्थिति र अवस्थालाई दृष्टिगत […]

साउदी अरबको भिजिट भीसा शुल्क नयाँ कायम

काठमाडौं :- साउदीअरब सरकारले हाल लिइआएको भिजिट भीसा शुल्कमा भारी कटौती गरी सा. रि. ३०० (साउदी रियाल तीन सय) कायम गरेको छ ! यो निर्णय संगै साउदी अरबमा काम तथा ब्यापार ब्यबसाय गर्दै आइरहेका नेपाली हरुका लागि ठुलो राहत मिलेको […]

फेसबुकलाई जानकारी दिएबापत् पैसा पाइने एप आउँदै

सामाजिक सञ्जाल फेसबुकले आफूलाई केही विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउने भएको छ। स्टडी नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ। स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने […]

विवादमा फसेको हुवावेलाई उछिन्ने तयारीमा नोकिया

एजेन्सी । पछिल्लो समय विभिन्न विवादमा फसेको हुवावेलाई हराउन अर्को प्राविधिक कम्पनी नोकिया अहिले निकै जोड गरिरहेको छ । अमेरिकी बजारमा संवेदनशील हुवावेको अवस्थाको फाइदा उठाउँदै नोकियाले फाइभ-जी प्रविधिको प्रतिस्पर्धामा हुवावेलाई पछि पार्ने तयारी गरिरहेको हो । फिनल्यान्डको सञ्‍चार उपकरण निर्माणकर्ता […]

कति असर गर्छ सामाजिक सञ्जालले ?

बीबीसी सामाजिक सञ्जालले किशोरहरुको जीवन सन्तुष्टिलाई सीमित वा अत्यन्तै थोरै मात्र असर गर्ने गरेको १२ हजार जनामा गरिएको एक बेलायती अनुसन्धानले जनाएको छ । यसरी अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको यस अनुसन्धानमा परिवार, साथीभाइ र स्कुल जीवनले उनीहरुको अवस्थामा सबैभन्दा बढी […]

महिलालाई दुर्व्यवहारबाट बचाउन माेबाइल एप

जापान प्रहरीले महिलामाथि हुने हिंसा तथा दुर्व्यवहारबाट रोक्न स्मार्टफोन ऐप बनाएको छ । जापानमा महिलाहरुले यस एपलाई निकै मन पराएका छन् । लामो समयसम्म भीडभाड रेल तथा बसमा हिँड्दा महिलाहरु दुर्व्यवहारको शिकार हुनेगर्छन् । तर उनीहरु केही गर्न सक्दैनन् । […]

यसरी घटाउन सकिन्छ धेरै मोबाइल चलाउने बानी

अब त मानिसको जीवनको अभिन्न अंग नै बनिसकेको छ, मोबाइल फोन । झन् स्मार्ट फोन हातमा चलाइरहनेहरु त निकै भेटिन्छन् । तर, थाहा नपाउँदानपाउँदै पनि यो मोबाइल फोन चलाउनु एउटा लत बनिसक्छ जसले समयको मात्र बर्बादी गर्दैन, कहिलेकांही त ठूलो […]