नेपालगन्ज नाइट रन विजेता थाइल्याण्डको समुद्री किनारमा दौडन तैयार

नेपालगन्ज, । नेपालगन्ज १० नाइट रनका विजेताले अब थाइल्याण्डको विश्वस्तरीय दौड प्रतियोगिता ‘बाङ्सेन रन’मा सहभागी हुने अवसर पाउने भएका छन्। नेपालगन्ज नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरो अजवानिचकर्नबीच भएको समझदारीपछि विजेतालाई यस्तो अवसर खुला भएको हो। सम्झौताअनुसार नेपालगन्ज म्याराथनको सिफारिसमा जाने खेलाडी […]

पूरा पढ्नुहोस