जेनजी आन्दोलन र एमालेको प्रत्युत्तर, दाङमा राजनीतिक ताप बढ्दै

दाङ । जेनजी आन्दोलनपछि दाङको राजनीतिक वातावरण फेरि तातिएको छ। नेकपा (एमाले) दाङले आइतबार घोराहीमा ठूलो प्रदर्शन गर्दै सरकार र आन्दोलनकर्ताप्रति कडा सन्देश दिएको छ। सचिव श्याम डाँगीका अनुसार प्रदर्शनको उद्देश्य “जेनजी आन्दोलनपछिको शान्ति पुनर्निर्माण र राष्ट्रिय एकता पुनर्जागरण” हो। उनका अनुसार एमालेका २३ वटा जनवर्गीय संगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्। ट्राफिक चोकबाट सुरु […]

पूरा पढ्नुहोस

जवाफ चाहियो सरकार – सुदन गुरुङ कुन हैसियतमा विपद् प्राधिकरणको बैठकमा सहभागी भए ?

जेनजी आन्दोलनको अगुवाका रुपमा अगाडि सारिएका सुदन गुरुङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी भएर निर्देशन दिएको विषयको सर्वत्र आलोचना भएको छ। सरकारी बैठकमा कसरी अनधिकृत मान्छे पुगेर निर्देशन दिनुलाई सामान्य कुरा मान्न नसकिने धेरैको भनाइ छ। तर सरकार भने यो विषयमा मौन छ। गुरुङ न विपद्को कुनै विज्ञता भएको मान्छे हुन्, […]

पूरा पढ्नुहोस

लुम्बिनी एमाले बैठकमा विद्या भण्डारीको सदस्यता निरन्तरताको माग, नेताहरुबीच चर्को बहस

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सल्लाहकार परिषद् बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यतालाई निरन्तरता दिनुपर्ने माग उठेको छ। यस विषयमा नेताहरूबीच चर्को बहससमेत भएको बैठक सहभागीहरूले बताएका छन्। बैठकमा १२ जना सदस्यले धारणा राखेका थिए। सहभागी केही सदस्यले भण्डारीको विगतको योगदानलाई मूल्यांकन गर्दै सदस्यता खारेज गर्नु अनुचित हुने बताएका थिए भने केहीले पार्टी विधानमा […]

पूरा पढ्नुहोस

पञ्चायती शासनकाल र लप्टन बा

खतिवडा योगेन्द्र / तेह्रथुम । तेह्रथुमको फाक्चामारा स्थायी घर भएका बलबहादुर निरौला, गाउँमा सबैले “लप्टन बा” भनेर चिन्थे । गाउँको अभिभावक, किसान नेता र एक अर्थमा त्यही समाजका राजा-साहुनी उनी नै थिए । लप्टन बाको सम्पत्ति र प्रभावलाई शब्दमा बाँध्न कठिन छ— आफ्नै ठूलो कुटानी पिसानी मिल, घोडा, हलगोरु, सयौँ खसी-बाख्रा, गाई-भैंसी, खेतबारी, नोकरचाकर… भन्नु […]

पूरा पढ्नुहोस

मेरो र विद्याजीबीच सम्पर्कै छैन — प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक सहकार्यबारे कुनै छलफल वा संवाद नभएको स्पष्ट पारेका छन्। बिहीबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, “मेरो बिचमा विद्याजीसँग कुनै सम्पर्क भएको छैन, कुराकानी भएको पनि छैन। अब त्यस्तो चाहिँ होइन।” हालै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किन सक्ने […]

पूरा पढ्नुहोस

साइबर अपराधमा तानिएका एमाले नेता ऐन महर दम्पती हाजिरी सर्तमा मुक्त

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हाजिरी सर्तमा रिहा गर्ने निर्णय गरेको छ। साइबर अपराधसम्बन्धी जाहेरी दर्ता भएपछि पक्राउ पूर्जी जारी गरिएकाले बुधबार महर दम्पती स्वयं प्रहरी समक्ष उपस्थित भएका थिए। प्रहरीमार्फत सरकारी वकिल कार्यालयमा बुझाइएपछि प्रमुख रामहरि काफ्लेले उनीहरूलाई हाजिरी राख्ने सर्तसहित […]

पूरा पढ्नुहोस

प्रचण्डका ८ राजनीतिक धोका

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समकालिन राजनीतिका निकै चतुर र गतिशिल नेताका रूपमा परिचित छन् । धेरैले उनलाई परिस्थितिको मुल्याङक गरी तत्काल निर्णय लिएर जोखिम मोेल्न सक्ने राजनीतिज्ञ भएको मान्दछन् । कतिपयले प्रचण्ड अस्थिर, बोलिको ठेगान नभएका, धोकाधडी राजनीतिको माहिर खेलाडी र अवसरवादी चरित्र भएको नेता मान्छन् । सत्ता साझेदार दल […]

पूरा पढ्नुहोस