राजाकोटमा युवाहरूको हाइकिङ, सुतेको पर्यटन सम्भावना जगाउने पहल
दाङ । दङ्गीशरण गाउँपालिका–२ स्थित ऐतिहासिक राजाकोट पछिल्लो समय पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। यहाँबाट दाङको विस्तृत भूभागसँगै सिस्ने, पुथा र माछापुच्छ्रे हिमालको रमणीय दृश्यावलोकन गर्न सकिन्छ। साथै बबई र राप्ती नदीदेखि बाँकेका मनमोहक भू–भाग पनि स्पष्ट देखिन्छन्, जसले राजाकोटलाई प्राकृतिक सुन्दरताको अद्वितीय चौतारी बनाएको छ। राजाकोटलाई व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल […]
पूरा पढ्नुहोस