भाइरलभन्दा पर: प्रकाश तामाङको जुत्ता पसललाई ग्राहकको साथ चाहिएको छ (सम्पादकीय)

‘हर्ने कथा’ डकुमेन्ट्रीमार्फत चर्चामा आएका प्रकाश तामाङ अहिले काठमाडौंको कालिमाटीमा आफ्नै पसिना र मेहनतले जुत्ता पसल सञ्चालन गरिरहेका छन्। गोर्खाको त्सुम उपत्यकामा दशकौँ घरधनीको काम गर्दै गुजारा चलाएका उनले नयाँ जीवनको सुरुवात व्यवसायमार्फत गरेका छन्। यो सुरुवातमा साथी–शुभेच्छुकहरूको हौसला र समर्थन प्रशंसनीय छ। तर पछिल्ला दिनमा देखिएको अर्को दृश्य भने चिन्ताजनक छ। उनको पसलमा सामान […]

पूरा पढ्नुहोस

नेपालगन्ज नाइट रन विजेता थाइल्याण्डको समुद्री किनारमा दौडन तैयार

नेपालगन्ज, । नेपालगन्ज १० नाइट रनका विजेताले अब थाइल्याण्डको विश्वस्तरीय दौड प्रतियोगिता ‘बाङ्सेन रन’मा सहभागी हुने अवसर पाउने भएका छन्। नेपालगन्ज नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरो अजवानिचकर्नबीच भएको समझदारीपछि विजेतालाई यस्तो अवसर खुला भएको हो। सम्झौताअनुसार नेपालगन्ज म्याराथनको सिफारिसमा जाने खेलाडी […]

पूरा पढ्नुहोस

पञ्चायती शासनकाल र लप्टन बा

खतिवडा योगेन्द्र / तेह्रथुम । तेह्रथुमको फाक्चामारा स्थायी घर भएका बलबहादुर निरौला, गाउँमा सबैले “लप्टन बा” भनेर चिन्थे । गाउँको अभिभावक, किसान नेता र एक अर्थमा त्यही समाजका राजा-साहुनी उनी नै थिए । लप्टन बाको सम्पत्ति र प्रभावलाई शब्दमा बाँध्न कठिन छ— आफ्नै ठूलो कुटानी पिसानी मिल, घोडा, हलगोरु, सयौँ खसी-बाख्रा, गाई-भैंसी, खेतबारी, नोकरचाकर… भन्नु […]

पूरा पढ्नुहोस

भदौ १८ देखि स्कुल बन्द : सञ्चालक र सरकार आमनेसामने

निजी विद्यालय सञ्चालकहरुले भदौ १८ गतेदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबारसंयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि विद्यालय बन्द गर्ने जनाएका हुन्। निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयल गैरनाफा मूलक र पूर्ण छात्रवृत्ति […]

पूरा पढ्नुहोस

मेरो र विद्याजीबीच सम्पर्कै छैन — प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक सहकार्यबारे कुनै छलफल वा संवाद नभएको स्पष्ट पारेका छन्। बिहीबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, “मेरो बिचमा विद्याजीसँग कुनै सम्पर्क भएको छैन, कुराकानी भएको पनि छैन। अब त्यस्तो चाहिँ होइन।” हालै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किन सक्ने […]

पूरा पढ्नुहोस

दंगीशरण गाउँपालिकाको मौनता : जनताको बजेट कहाँ हरायो ?

दाङ — संविधान र कानुनले तोकेको दायित्व पूरा नगरेको भन्दै दंगीशरण गाउँपालिकामाथि तीव्र आलोचना सुरु भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अझैसम्म गाउँपालिकाले सार्वजनिक नगरेकाले स्थानीयवासी र सरोकारवाला संस्थाले गम्भीर चासो व्यक्त गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तभित्र बजेट गाउँसभाबाट पारित गरी नागरिकलाई जानकारी दिनु अनिवार्य हुन्छ। तर, दंगीशरण […]

पूरा पढ्नुहोस

‘शिक्षा ऐन २०८०’ विरुद्ध निजी विद्यालयको असहमति, आन्दोलनको चेतावनी

काठमाडौं । निजी विद्यालयका छाता संगठन मिलेर गठन गरिएको संयुक्त आन्दोलन परिचालन समितिले शिक्षा मन्त्रालयद्वारा ल्याइएको प्रस्तावित ‘शिक्षा ऐन २०८०’ मा गम्भीर असहमति जनाएको छ। समितिले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको कानुनले निजी क्षेत्रको सहभागिता अस्वीकार गरेको, संस्थापक, लगानीकर्ता र सेवा प्रवाहकर्ताको भूमिका बेवास्ता गरिएको आरोप लगाएको हो। विज्ञप्तिमा भनिएको छ, “संविधान र […]

पूरा पढ्नुहोस

सामाजिक सञ्जाल सूचीकरणको लागि ७ दिन, उल्लंघनमा निष्क्रिय पारिने

काठमाडौँ । सरकारले नेपालभित्र सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन सात दिनभित्र सूचीकरणमा आउन आह्वान गरेको छ। सूचीकरणमा सहभागी नभएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने चेतावनीसमेत दिइएको छ। मन्त्रिपरिषद्को भदौ ९ गते बसेको बैठक निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ र सर्वोच्च अदालतको आदेशअनुसार […]

पूरा पढ्नुहोस

साइबर अपराधमा तानिएका एमाले नेता ऐन महर दम्पती हाजिरी सर्तमा मुक्त

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर र उनकी पत्नी सनुजा श्रेष्ठलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हाजिरी सर्तमा रिहा गर्ने निर्णय गरेको छ। साइबर अपराधसम्बन्धी जाहेरी दर्ता भएपछि पक्राउ पूर्जी जारी गरिएकाले बुधबार महर दम्पती स्वयं प्रहरी समक्ष उपस्थित भएका थिए। प्रहरीमार्फत सरकारी वकिल कार्यालयमा बुझाइएपछि प्रमुख रामहरि काफ्लेले उनीहरूलाई हाजिरी राख्ने सर्तसहित […]

पूरा पढ्नुहोस

नेपालयन खबर पुनः फर्कियो: झूटाको साम्राज्य तोड्न

दाङ । मौनताले सत्यलाई दबाउन सक्दैन, र हामी कहिल्यै डराएका छैनौं। केही समय रोकिए पनि हाम्रो आवाज मरेको थिएन। हाम्रो कलम थाकेको थिएन, हाम्रो दृष्टि धमिलो भएको थिएन। आज नेपालयन खबर फेरि उठेको छ सत्य बोल्ने, झूटाको साम्राज्य तोड्ने, जनताको आवाजलाई अगाडि ल्याउने दृढ उद्देश्यसहित। डिजिटल युगमा सूचना बग्ने गति तीव्र छ। तर त्यहीँसँगै अफवाह, […]

पूरा पढ्नुहोस