राजाकोटमा युवाहरूको हाइकिङ, सुतेको पर्यटन सम्भावना जगाउने पहल

दाङ । दङ्गीशरण गाउँपालिका–२ स्थित ऐतिहासिक राजाकोट पछिल्लो समय पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। यहाँबाट दाङको विस्तृत भूभागसँगै सिस्ने, पुथा र माछापुच्छ्रे हिमालको रमणीय दृश्यावलोकन गर्न सकिन्छ। साथै बबई र राप्ती नदीदेखि बाँकेका मनमोहक भू–भाग पनि स्पष्ट देखिन्छन्, जसले राजाकोटलाई प्राकृतिक सुन्दरताको अद्वितीय चौतारी बनाएको छ। राजाकोटलाई व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल […]

पूरा पढ्नुहोस

जेनजी आन्दोलन र एमालेको प्रत्युत्तर, दाङमा राजनीतिक ताप बढ्दै

दाङ । जेनजी आन्दोलनपछि दाङको राजनीतिक वातावरण फेरि तातिएको छ। नेकपा (एमाले) दाङले आइतबार घोराहीमा ठूलो प्रदर्शन गर्दै सरकार र आन्दोलनकर्ताप्रति कडा सन्देश दिएको छ। सचिव श्याम डाँगीका अनुसार प्रदर्शनको उद्देश्य “जेनजी आन्दोलनपछिको शान्ति पुनर्निर्माण र राष्ट्रिय एकता पुनर्जागरण” हो। उनका अनुसार एमालेका २३ वटा जनवर्गीय संगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्। ट्राफिक चोकबाट सुरु […]

पूरा पढ्नुहोस

राजाकोट : राज्यको बेवास्ता र जनताको पहलबीचको संघर्ष

अविसेक डाँगी । दाङको दंगिशरण–२ स्थित ऐतिहासिक राजाकोट केवल एउटा पहाड होइन, यो गाउँको पहिचान, इतिहास र आस्थाको साक्षी हो। तर विडम्बना दशकौँदेखि यसको भौगोलिक र ऐतिहासिक महत्व थाहा हुँदाहुँदै पनि राज्यका योजनामा यसको नाम क्वै छैन। यसबीच, स्थानीय युवाहरूले तिहारको अवसर पारेर ‘राजाकोट यात्रा’ आयोजना गर्ने निर्णय गरेका छन्, जसले पुनः यो ठाउँको महत्वलाई […]

पूरा पढ्नुहोस

गोल्टाकुरीका युवाबाट राजाकोट परिचय यात्रा : तिहारमा इतिहास र प्रकृतिको संगम खोज्दै

दाङ । साविक गोल्टाकुरी गाविस (हाल दंगीशरण गाउँपालिका–२) का युवाहरूले यस वर्षको तिहार विशेष अवसरमा राजाकोटलाई चिनाउने उद्देश्यसहित ऐतिहासिक ‘राजाकोट यात्रा’ आयोजना गर्ने भएका छन्। ‘व्यायाम, प्रकृति र चिनारीको लागि राजाकोट जाऔँ’ भन्ने मूल नारासहित कार्तिक १ गते बिहान ७ बजे राजाकोट रिपिटर टावरसम्मको पदयात्रा आयोजना गरिँदैछ। कार्यक्रमका संयोजक युवाहरूका अनुसार यस यात्राको उद्देश्य राजाकोटको […]

पूरा पढ्नुहोस

जवाफ चाहियो सरकार – सुदन गुरुङ कुन हैसियतमा विपद् प्राधिकरणको बैठकमा सहभागी भए ?

जेनजी आन्दोलनको अगुवाका रुपमा अगाडि सारिएका सुदन गुरुङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी भएर निर्देशन दिएको विषयको सर्वत्र आलोचना भएको छ। सरकारी बैठकमा कसरी अनधिकृत मान्छे पुगेर निर्देशन दिनुलाई सामान्य कुरा मान्न नसकिने धेरैको भनाइ छ। तर सरकार भने यो विषयमा मौन छ। गुरुङ न विपद्को कुनै विज्ञता भएको मान्छे हुन्, […]

पूरा पढ्नुहोस

राजाकोट बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

दाङ । राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभामा दंगीशरण गाउँपालिका–२ का वडा अध्यक्ष डम्बर खत्री, जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतम, दंगीशरण गाउँपालिका सहकारी इकाइ प्रमुख यादव बहादुर डाँगी, कानुनी सल्लाहकार भागिराम चौधरीलगायतको उपस्थित थियो। साधारणसभामा […]

पूरा पढ्नुहोस

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, कुनै पनि हालतमा स्वीकार्य छैन्ः नेपालयन मिडिया ग्रुप

अविसेक डाँगी , दाङ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपालयन मिडिया ग्रुपले सुझावसहितको आक्रोशपूर्ण धारणा सार्वजनिक गरेको छ । दैनिक जीवन, सञ्चार र व्यवसायिक जगतकै आधारस्तम्भ भइसकेका सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी सरकारले गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालयन मिडिया ग्रुपले यस्तो कदम नागरिकको मौलिक हक, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको प्रत्यक्ष उल्लङ्घन […]

पूरा पढ्नुहोस

लिपुलेकमुनिका गाउँका पीडाः ‘ न बाटो छ, न सञ्चार ’

नरेन्द्रसिंह कार्की, दार्चुला । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यही गाउँपालिकाको वडा नं. १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीं नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै । अहिले पनि यहाँका दुई गाउँका […]

पूरा पढ्नुहोस

लुम्बिनी एमाले बैठकमा विद्या भण्डारीको सदस्यता निरन्तरताको माग, नेताहरुबीच चर्को बहस

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सल्लाहकार परिषद् बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यतालाई निरन्तरता दिनुपर्ने माग उठेको छ। यस विषयमा नेताहरूबीच चर्को बहससमेत भएको बैठक सहभागीहरूले बताएका छन्। बैठकमा १२ जना सदस्यले धारणा राखेका थिए। सहभागी केही सदस्यले भण्डारीको विगतको योगदानलाई मूल्यांकन गर्दै सदस्यता खारेज गर्नु अनुचित हुने बताएका थिए भने केहीले पार्टी विधानमा […]

पूरा पढ्नुहोस

लिपुलेकमा भारतको छाया, नेपाल सरकारका केवल खोक्रो नारा

खतिवडा योगेन्द्र काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य अंग हो भन्ने कुरा नेपालको आधिकारिक नक्सा, ऐतिहासिक दस्तावेज र सन् २०३५–३६ सालसम्मै बैतडी मालपोत कार्यालयमा कर तिरेका स्थानीयबासीहरूको तथ्यले पुष्टि गर्छ। तर विडम्बना के छ भने, आज त्यही भूमि र त्यहाँका बासिन्दाहरू नेपाल सरकारको उपेक्षाका कारण भारतीय निर्भरता र पहिचानको गर्वमा बाँधिन पुगेका छन्। […]

पूरा पढ्नुहोस