दिव्य कुञ्जमा खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

दाङ । दिव्य कुञ्ज एकेडेमीको आयोजनामा बृहत खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ ।

३ दिन सम्म आयोजना हुने प्रतियोगितामा छात्र छात्रा फुटसल , हाईजम्प , लङ्ग जम्प , रिले रेस , डौद, सटपुट लगायतका खेल संचालन हुने बिधालयले जनाएको छ ।

४ ओटा हाउस बिचमा प्रतिस्पर्धा हुने छ । शैक्षिक र अरिरिक्त क्रियाकलापमा अब्बल बिद्यालयको रुपमा स्थापित बिधालयले शैक्षिक क्यालेन्डर अनुसार विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतियोगिता शुक्रबार सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस