गोवीन्द मधुर आचार्यको गित “ मलाई तीम्रो भर ” सार्वजनीक

दंगाली गाएक गोवीन्द मधुर आचार्यको गित “ मलार्ई तीम्रो भर ” सार्वजनीक भएको छ । गीतकार तथा संगीतकार आचार्यको यो गीत उहाँको आफनै युटुव गोवीन्द मधुर आचार्य मार्फत बिहिबार सार्वजनीक भएको हो । गायीका अंकीता मगर र गोवीन्द मधुर आचार्यको स्वरमा रहेको यो गितमा शब्द र संगीत पनि गाएकको आफनै रहेको छ ।

शुलभ आचार्यको निर्देशनमा रहेको गितको म्युजिक भिडियोमा गाएक आचार्य र उहाँकै जिवन संगीनी सिर्जना लामीछानेले अभिनय गर्नुभएको छ । सुर संगीत स्टुडियोमा रेकर्ड गरिएको गितको म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन सबै स्रोता र दर्शकहरुमा गाएक आचार्यले आग्रह गर्नुभएको छ ।

२०५९ साल देखि गाएन यात्रा शुरु गर्नुभएका गाएक तथा संगीतकार आचार्यका चार सय बढि गीतहरु सार्वजनीक भईसकेका छन् भने आठ वटा गीती एल्वम निस्कीसकेका छन् । गाएक आचार्य लोक तथा आधुनीक गित निरन्तर बजारमा ल्याइरहनुभएको छ । उहाँका प्राय सबै गितहरु चर्चित छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस