डाेल्पामा जिसस प्रमुखको संयोजकत्वमा मानबअधिकार समन्वय समिति गठन

डोल्पा – सदरमुकाम दुनैमा एक कार्यक्रम गरि पाचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद मार्यलयबाट सुर्खेत बाट समिति गठनको लागि पत्र आए अनुसार जिल्ला समन्वय प्रमुख संयोजक रहने गरि मानव अधिकार गठन भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाया संयोजकत्वमा पदेना सदस्यहरुमा नगरपालिका प्रमुख, गाउपालिका अध्यक्षहरु , प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय समितीका सदस्यहरु,शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख , स्वास्थ्य कार्यलय प्रमुख ,जिल्ला न्यायाधी वक्ता ,सुरक्षा निकायाका प्रमुखहरु,बार एसोसियसनका प्रतिनिधि , नेपाल पत्रकार महासंघ जिल्ला प्रतिनिधि ,गैरसरकारी सस्था महासङ्ग जिल्ला प्रतिनिधि र जिल्ला समन्वय अधिकारि सदस्य सचिब रहेको , पाचौ मानवअधिकार राष्ट्रीय कार्ययोजना जिल्ला समन्वय समिति आईतवार गठन भएको छ । मानव अधिकार संयोजक तथा जिल्ला समन्वय समिती प्रमुख श्याम बहादुर रोकायाले बताए । गठन भएको समिती,निर्णय र पत्र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय बिरेन्द्रनगर सुर्खेतमा पठाइको संयोजक रोकायाले बताए । उनके थपे आफ्नो क्षेत्र अधिकार भित्र पर्ने सम्बन्धित कामहरु क्षमताले भ्याए सम्म गर्ने भन्दै हामी जनताहा कालिन्दा भएको बताए ।

प्रतिक्रिया दिनुहोस