नेपालगन्जको पुष्पलाल चोक देखि बसपार्क रोडमा खुला छाडिएका घोडा । छाडा घोडाको कारण नेपालगन्जको ट्राफिक आवगमनमा बाधा पुगेको छ । तस्वीर : अविसेक डाँगी/नेपालयन खबर