olux

दाङ ३ मा एमालेकी कोमल वलीको अग्रता कायमै

दाङ । दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता कायमै

८५५ मत गणना गर्दा वलीले ३३६ मत ल्याकी छन् भने गठबन्धनका उम्मेद्वार काँग्रेस केन्द्रिय सदस्य गिरीले ३२१ मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५५ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस