दाङ ३ मा एमालेकी कोमल वलीको अग्रता, गठबनधनका दिपक गिरी पछ्याउँदै

दाङ । दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् ।

५०४ मत गणना गर्दा वलीले २०७ मत ल्याकी छन् भने गठबन्धनका उम्मेद्वार काँग्रेस केन्द्रिय सदस्य गिरीले १९१ मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ७० मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस