olux

रुपन्देहीको गैडहवामा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुबै चालकको मृत्यु

रुपन्देही । रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई ओटा मोटरसाइकल ठो’क्किँदा दुबै चालकको मृ’त्यु भएको छ ।

लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार ठो’क्किएका थिए ।

दु’र्घ’टनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृ’त्यु भएको हो ।

गम्भीर घा’इ’ते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको

भिम अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस