olux

हुकुम बस्नेतलाई पाकाको आशिर्वाद युवाको साथ (तस्बिरसहित)

दाङ । दाङ क्षेत्र नं ३ (ख) मा प्रदेश सभा सदस्यका उम्मेदवार हुकुम बस्नेतले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

उनले घर घर पुगेर मतदाताको समस्या बुझ्ने र आफ्ना प्रतिवद्धता जनाउने कार्यलाई गति दिएका हुन् ।   

सुर्य चुनाव चिन्ह लिएर नेकपा एमालेबाट उम्मेदवार बनेका बस्नेत दाङ ३ (ख) बारे गहिरो जानकार हुनुहुन्छ त्यसैले पनि मतदाताको चासो ह्वात्तै बढेको छ । बस्नेतलाई मतदाताले आशिर्वाद समेत दिइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस