ढकमक्क फूल, तिहारलाई निम्तो (फोटो फिचर)

दाङ । दाङको तुलसीपुरका नगर स्तरीय युवा संजालका युवाहरु मिलेर आफनै ठाउँमा तुलसीपुरका आम जनताहरुलाई तिहार तथा अन्य कार्यक्रमा सहज होस् भनेर व्यवसाय सुरु गरेका छन्। आउदै गरेर नेपालीहरुको महानपर्व तिहार तथा अन्य विभिन्न कार्यक्रमको लागि ढकमक्क फुलेको सयपत्री फूल । उनीहरूको व्यवसायिक पुष्प खेतीमा अझ तिहारलाई लक्षित गरी विभिन्न प्रजातिका ढकमक्क फूलहरु फुलेका छन् । फूलैफूलको पर्व तिहार आउन अब डेढ साता मात्र बाँकी छ। दशैं सकिएपछि घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्छ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस