प्रेस चौतारीका तर्फबाट बस्नेत र शर्मा समानुपातिक सिफारिस

काठमाडौं । आगामी संघीय निर्वाचनका लागि नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपालले दुईजना नेतालाई समानुपातिक साँसदमा सिफारिस गरेको छ ।

आज बसेको सचिवालयको बैठकले अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई सिफारिस गरेको महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस