दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्वर २ प्रदेश सभा ´क`मा बलिभद्र रानालाईसर्वसम्मत उम्मेद्वार बनाएको छ ।
प्रदेश ´क`का संयोजक भानसिङ बुढाको अध्यक्षता एवं पोलिटब्यूरो सदस्य नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकलेलुम्बिनी प्रदेश कमिटी सदस्य रानालाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीलेजानकारी दिएका छन् ।