काठमाडौंमा भवनको पिल्लर भाचियर स्काईभेटर दुर्घटना अपरेटर सकुसल

काठमान्डैा । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं 7 ग्वार्खो स्थित गुन सिनेमा हलको भवन भत्काउने क्रममा स्काईभेटर दुर्घट्नाका परेको हो । गत ४ महिना देखि सो हलको सम्पुर्ण भवन भत्काउने कार्य भैरहेको र तेस्रो तल्ला भत्काउने क्रममा अाज बिहन अन्दाजि ९-३० बजे को समयमा काम गरिरहेको अबस्थामा भवनको तेस्रो तल्लाको पिल्लर भाचियर स्काईभेटर दुर्घटना भयको हो ।

रामजाने कन्ट्क्सन कम्पनि प्रा,लीको बा 2 क 7356 नम्वरको स्काईभेटर नेपाल हेब्बि इक्वीपमेन्ट अपरेटर सघका केन्द्रिय बरिस्ठ उपादक्क्ष रामकुमार तामाङले चलाउनुउनु भयको थियो । अपरेटर तामाङको स्वास्थ्य अबस्या भने सामान्य रहेको छ उहाको अनुसार मेसिनमा ठुलो क्षती भएको बताउनु भएको छ उक्त मेसिन तेस्रो तला बाट २ चोटि पल्ट्याङ खाईइ भुइ तल्लामा अाइपुगेको र अपरेटर तामाङ मेसिन भित्रै रहे पनि केहि मनबिय क्षति नभएको र आफु ढोकाको सिसा फुटायर निस्कियको बताउनु भयो ।

दु्र्घटना भएको खबर सुन्नासाथ घटना स्थतलमा नेपाल हेब्बि ईक्वीपमेन्ट अपरेटर सघ का अध्यक्ष तत्काल पुगि उपाअध्यक्ष तामाङलाई उद्दार सहित सिग्र स्वास्थ्यलाभको कामना दिनुका साथै यस्ता अप्ठ्यारा तथा चुनाैति पुर्णकार्यमा बिचार र सहजता नअनाई काम गर्दा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता धेरै ठाउमा देखीको र भाबि दिनहरुमा देशका सम्पुर्ण अपरेटर तथा सह अपरेटरहरुले काम गर्नु पुर्ब नै कार्य स्थल अनुगमन गरि सुरक्षा अपनाएर मात्रै काम गर्नु पर्ने महासचीव हिमाल बिस्वकर्माले बताउनु भयो । साथै मेसिन ब्यबसायी तथा रामजाने कन्ट्रकसन कम्पनिका सन्चालक लाई मेसिन दुर्घटना परेर पनि मानविय क्षती नभयकोले धैर्यता र तनाब रहित रहन समेत आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस