

बुढा सुब्बा डिजिटलबाट सार्वजनिक बस्नेतको गीतमा राप्तीकी चेली करुणा ओलीले स्वर दिनुभएको छ । मेचीकाली अनलाइनका प्रधान सम्पादक बस्नेतको शब्द रचना रहेको गीतमा गायक एवं संगीतकार विपिन घिमिरेको संगीत रहेको छ ।
फिल रेकर्डिङ स्टुडियोमा तयार पारिएको गीतको संगीत संयोजन विनोद भुजेलले गर्नुभएको छ । देवराज आचार्यले निर्देशन गर्नुभएको गीतको छायांकन उद्दव ओलीले गर्नुभएको छ, भने दृश्य सम्पादन हिम्मत सिहले गर्नुभएको छ ।
काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको गीतमा कलाकार देवराज आचार्य, कल्पना र मिनाक्षीले मोडलिङ गर्नुभएको छ ।
भिडियो